गृहपृष्ठ » कृषि, मुख्य समाचार, शिक्षा, स्वास्थ्यगुल्मीको श्रृंगामा २ दिने निशुल्क स्वास्थ्य प्ररिक्षण एवम शल्यक्रिया शिविर सम्पन्न

गुल्मीको श्रृंगामा २ दिने निशुल्क स्वास्थ्य प्ररिक्षण एवम शल्यक्रिया शिविर सम्पन्न

March 8, 2016२०६ पटक

विमल नेपाली
गुल्मी, फाल्गुण २५ गते । लायन्स क्लब अफ गुल्मी र टिकाराम कुन्तादेवी पाण्डे प्रतिष्ठान दिगाम गुल्मीको संयुक्त आयोजनामा गुल्मीको श्रृंगामा सञ्चालन भएको २ दिने निशुल्क स्वास्थ्य परिक्षण एवम शल्यक्रिया शिविर मंगलबार सम्पन्न भएको छ ।

20160307_153347
शिविरको एक कार्यक्रमकावीच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेलले सोमबार उदघाटन गर्नुभएको हो ।

20160307_153311सोमबार लायन्स क्लब र कुन्तादेवी पाण्डे प्रतिष्ठानको तर्फबाट श्रृंगा प्राथमिक स्वास्थ्य चौकीलाई करिब १६ लाख बराबरको औषधी तथा सर्जिकल सामग्री हस्तान्तरण गरिएको थियो ।

20160307_153210
सोमबारबाट श्रृंगा प्राथमिक स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा विभिन्न साना तथा ठुला गरी १६ जनाको शल्यक्रिया गरिएको छ भने ६७१ जनाको निशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण गरिएको थियो ।

20160307_152953
शिविरमा काठमाण्डौबाट आउनुभएका प्रा.डा. प्रेम     राज ज्ञवालीसहित अन्य ३ जना, लुम्बिनी मेडिकल कलेज प्रवासबाट २ जना र तम्घास जिल्ला अस्पतालबाट आउनुभएका डाक्टरहरुले सेवा प्रदान गर्नुभएको थियो ।

20160307_152117

20160307_152041

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण