गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्यविश्वासमा यसरी फसाउँछन साथीले (सन्देशमुलक फ्लिम सर्ट भिडियोसहित)

विश्वासमा यसरी फसाउँछन साथीले (सन्देशमुलक फ्लिम सर्ट भिडियोसहित)

March 8, 2016६०६ पटक

शिव शर्मा । पछिल्लो समय छायांकनबाट चर्चाको शिखरमा पुगेका दुर्गा पौडेलले अहिले सर्ट फ्लिमको सुटिंग र निर्माणमा ब्यस्त छन।

12822129_1750478195197322_527600172_n
शिब रात्रिको अवसर पारेर पौडेलले एक संदेश मुलक सर्ट फ्लिमको निर्माण गरेका छन् । जसको निर्देशन बाबु थापाले गरेका छन् । उज्यालो लाल्टिन संगको कुराकानीमा उनले भने ‘हाम्रो समाजमा अहिले चाडपर्बको नाममा विभिन्न नराम्रा संकृतिहरु आएकोले यसलाई रोकथाम गर्नु पर्छ ।’ उक्त सर्ट फ्लिममा साथिभाइहरुले कसरि थाहा नपाइ फ़साउछन भन्ने पाठ सिकाएको उनको भनाइ छ । हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण