गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबाग्लुङ जिल्ला नटुक्रिने

बाग्लुङ जिल्ला नटुक्रिने

August 9, 2015४९५ पटक

काठमाडौं, साउन २४ – संघीयताको सीमांकनमा बाग्लुङ जिल्लालाई नटुक्र्याउने सहमति भएको छ । ४ दलका शीर्ष नेता सम्मिलित विशेष समितिको आइतबारको बैठकले बाग्लुङलाई नटुक्र्याउने निर्णय गरेको हो । शनिबार राति भएको सीमांकनमा पूर्व र पश्चिम बाग्लुङ भनेर जिल्लालाई दुर्ए फरक फरक प्रदेशमा राखिएको छ । जिल्लालाई टुक्राउन नहुने भन्दै बाग्लुङमा प्रदर्शन भएको थियो । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सभासदले समेत संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलाई भेटेर जिल्ला नटुक्र्याउन ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण