यस्तो देखियो जनता उ.मा.वि.मा विदाई कार्यक्रम (फोटो फिचर)
विमल नेपाली
गुल्मी, फाल्गुण २८ गते । श्री जनता उच्च माध्यमिक विद्यालय दिगाम २, गुल्मीमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीहरुलाई सफलताको शुभकामनासँगै विदाई गरेको छन । केही तस्बिरहरु :