गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारचीनले ११ जनाको मात्र खर्च व्यहोेर्ने तर प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा ४५ जना

चीनले ११ जनाको मात्र खर्च व्यहोेर्ने तर प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा ४५ जना

March 12, 2016२९५ पटक

२९ फागुन, काठमाडौं । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।

download

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन् । टोलीमाचार जना मन्त्री, एमाले, एमाओवादी , मधेसी दल र कांग्रेशका सभासदलाई समावेश गरिएको छ ।
स्रोतका अनुसार चीनले भ्रमण टेलीमा सहभागी हुने ११ जनाको मात्र खर्च आफूले बेहोर्ने कूटनीतिक च्यानलबाट सरकारलाई जानकारी गराएको छ ।
बेइजिङस्थित नेपाली दुतावासले प्रधानमन्त्रीको भ्रमण टोलीको टुंगो चाँडो लगाउन सरकारलाई आग्रह गरेका थिया । तर सरकारले अझै पनि टुंगो लगाउन सकेको छैन ।
सरकारले विदेश भ्रमण चुस्त र मितव्ययी बनाउन जारी गरको सरकार तथा राष्ट्र प्रकुखको भ्रमण निर्देशकिा विपरित प्रधानम्नीत्रको तीन भम्राण टाली जम्बो बनाउन लागिएको हो ।
आजको अन्नपूर्णमा समाचार छापिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण