अमर अर्बाथोक गुल्मीमा भीषण आगोलागी
रामकृष्ण कडेल
गुल्मी, फागुन २९ गते।
अमर अर्बाथोक ९ डाडापोखरिको आटारी जङ्गलमा आज दिउसो करिब ३ बजेदेखि भीषण आगोलागी भईरहेको छ ।
आगलागीका कारण केही घर जोखिममा रहेको बताईएको छ । आगोलागिको कारण भने पत्ता लागेको छैन ।
अहिले त्यहाँ प्रहरी चौकी चारपाला, नेपाल प्रहरी ,शसस्त्र प्रहरी बल उर्लेनि, गुरु गोरख गुल्म तमघासबाट नेपाली सेना र स्थानीय बासिन्दा आगो नियन्त्रणमा सक्रिय रहेका छन । आगो केहि नियन्त्रणमा आईसकेको छ ।
तस्बिर : रामकृष्ण कडेल को फेसबुकबाट