गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यअमर अर्बाथोक गुल्मीमा भीषण आगोलागी

अमर अर्बाथोक गुल्मीमा भीषण आगोलागी

March 12, 2016१२५ पटक

रामकृष्ण कडेल
गुल्मी, फागुन २९ गते।
अमर अर्बाथोक ९ डाडापोखरिको आटारी जङ्गलमा आज दिउसो करिब ३ बजेदेखि भीषण आगोलागी भईरहेको छ ।

12809748_876153735826718_8765193932180739774_nआगलागीका कारण केही घर जोखिममा रहेको बताईएको छ । आगोलागिको कारण भने पत्ता लागेको छैन ।

12814602_876153715826720_6281247813984064681_n
अहिले त्यहाँ प्रहरी चौकी चारपाला, नेपाल प्रहरी ,शसस्त्र प्रहरी बल उर्लेनि, गुरु गोरख गुल्म तमघासबाट नेपाली सेना र स्थानीय बासिन्दा आगो नियन्त्रणमा सक्रिय रहेका छन । आगो केहि नियन्त्रणमा आईसकेको छ ।

12814602_876153715826720_6281247813984064681_n (1)

तस्बिर :  रामकृष्ण कडेल को फेसबुकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण