गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यविप्लव माओवादीद्धारा चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा तोडफोड

विप्लव माओवादीद्धारा चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा तोडफोड

March 15, 2016२७२ पटक

शिव शर्मा

चितवन,  चैत २ गते । नेत्र विक्रम चन्द विप्लव माओवादी निकट कार्यकर्ताहरुले सोमबार भरतपुर स्थित चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा तोडफोड गरेका छन् ।
ढंगा प्रहारबाट आकस्मिक कक्षको सिसा फुटेको छ । विरामीलाई लक्षित गरी आकस्मिक कक्षमा ढुंगा हानिएको अस्पतालले जनाएको छ । ढंगा प्रहारबाट भने विरामीलाई कुनै असर परेको छैन । आकस्मिक कक्षमा रहेका विरामीलाई आकस्मिक कक्षकै अर्को सुरक्षित स्थानमा सारिएको छ । विप्लव माओवादी निकट मजदुर संगठनले केही समय अघि देखि विभिन्न १५ सुत्रीय माग राखी आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण