गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, शिक्षा, स्वास्थ्यबहुचर्चित रेडियो कार्यक्रम ओझेलका खबर अब Ujyaalo Lalteen मा

बहुचर्चित रेडियो कार्यक्रम ओझेलका खबर अब Ujyaalo Lalteen मा

March 21, 2016६३१ पटक

विमल नेपाली
गुल्मी, चैत्र ८ गते । हरेक हप्ताको सोमबार प्रेम सुनारको साथमा रेडियो गुल्मी लगायत विभिन्न सञ्चार माध्यमबाट प्रसारण हुँदै आएको बहुचर्चित रेडियो कार्यक्रम “ओझेलका खबर” अब उज्यालो लाल्टीनबाट पनि सुन्न सकिने भएको छ ।
रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको लुकाईएको, दबेको दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक क्रियाकलापहरुको डटेर भण्डाफोर गर्दछ ।

समाजका बिकृति बिसंगती, ओझेलमा परेका स्थान, व्यक्ति, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” ईन्टरनेटमा ujyaalolalteen.com मा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिने छ ।
 कार्यक्रम सुन्नका लागि : www.ujyaalolalteen.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण