यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर
नेपालगन्ज, २५ साउन – यार्सा व्यापारीहरुले विगतझैँ यसवर्ष पनि ‘हिमाली हिरा’ भनेर चिनिने यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर चार्टर गरेका छन् ।
हिमाली क्षेत्रबाट यार्सा सिधै तिब्बत पु¥याउनु गैरकानुनी भएपनि सरकारको स्वीकृति लिएरै शनिवार माउन्टेन एयरको इकुरेल हेलिकप्टर डोल्पा पुगेको छ ।
तिब्बतसँग जोडिएको डोल्पाको सीमाक्षेत्रमा नेपाल सरकारको भन्सार कार्यालय नरहेकाले यार्सा पैठारी गर्नु अवैध मानिन्छ ।
नागरिक दैनिकबाट –