गृहपृष्ठ » अार्थिक, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, साहित्य, सूचना प्रविधी, स्वास्थ्यउज्यालो लाल्टीनबाट अनलाईन रेडियो प्रसारणमा आउँदै

उज्यालो लाल्टीनबाट अनलाईन रेडियो प्रसारणमा आउँदै

March 21, 2016६०० पटक

चैत्र ८ गते । समाचार, मनोरञ्जन र संगीतका साथ गुल्मीको पल्लीकोटबाट नयाँ वर्ष (२०७३ बैशाख १ गते) बाट अनलाईन रेडियो पल्लीकोट सञ्चालनमा आउँदै छ ।

हरेक दिन विहान ७ बजेबाट राती ९ बजेसम्म प्रसारण सेवामा जुटने रेडियोबाट विशेषगरी हरेक घण्टा समाचार, ओझेलका खबर, अन्य मनोरञ्जनात्मक कार्यक्रम प्रसारण हुनेछन् । पल्लीकोट निवासी विभिन्न व्यक्तिहरुको आर्थिक सहयोग र राज भण्डारीको व्यवस्थापनमा सञ्चालन हुने अनलाईन रेडियो सम्पुर्ण तयारी पुरा भई सकेको र प्रसारणमा जुटन मात्र बाँकी रहेको राज भण्डारीले जानकारी दिनुभयो ।

तपाई अनलाईन रेडियो पल्लीकोट  www.ujyaalolalteen.com मा संसारभर सुन्न सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण