गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचाररेसुङ्गा बहुमुखी क्याम्पसमा नेबिसंघको दिवा समुह गठन

रेसुङ्गा बहुमुखी क्याम्पसमा नेबिसंघको दिवा समुह गठन

March 24, 2016१५८ पटक

रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा रहेको नेपाल बिद्याथी संघ मुल इकाई समितिले दिवा समिति गठन गरेको छ ।
मुल समितिका सभापति अर्जुन पोखरेलको सभापतित्व रहेको कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला उपसभापति झबिन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सदस्य सिजन राना, राम प्रसाद पन्थीको बिशेष आतिथ्यता रहेको थियो ।12422327_1130445073673759_445666437_o

कार्यक्रममले २१ सदस्यीय दिवा समुहको उप इकाइ समिति गठन गरेको छ । जसको सभापतिमा भिमराज रेग्मी रहनुभएको छ भने उपसभापतिमा अमृता घिमिरे र नविन खानाल रहनुभएको छ । सचिबमा सरोज खनाल र खिम काउचा रहनुभएको छ भने सहसचिबमा निज बहादुर राना, कोषाध्यक्षमा बन्धना केसी, तथा कोषाध्यक्षमा करुण केसी रहनुभएको छ भने अन्य सदस्यहरु रहनुभएको छ । मुल इकाई समितिका उप सभापति सन्तोष महतको स्वाग रहेको कार्यक्रमको सञ्चालन सहसचिब पुनराम घिमिरेले गर्नुभएको थियो । 12895378_1130493160335617_1397545674_n
कार्यक्रममा अतिथिहरु सिजन राना, रामप्रसाद पन्थीले आफ्नो धारणा राख्नुभएको थियो भने प्रमुख अतिथि पाण्डेले नब गठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै राम्रो काम गर्न सुझाउनुभएको थियो । त्यसैगरी उहाँले नेपाल बिद्यार्थी संघले ठुलो उद्धेश्य होइन असल बन्ने उद्धेश्य राख्नुपर्ने बताउनुभयो । साथै उहाँले क्याम्पसमा पनि मिहेनत गरी असल बिद्यार्थीको रुपमा आफुलाई चिनाउनको लाग िआग्ह गर्नुभएके थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण