काडेबासमा ३६ लाखको लागतमा खानेपानी योजना सुरु
लक्ष्मण चालिसे, चैत १२ । काडेबास गाविसको चालिसेटोलामा ३६लाखको लागानिमा खानेपानि निमार्ण कार्य सुरु भएको छ ।
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाक तथा जिल्ला बिकास समितिको २२ लाख, काडेबास गाउ बिकास समितिको ४ लाख र करिब १०लाख बराबरको जनश्रम दान गरि कुल ३६ लाखको लगानिमा निमार्ण गरिन लागेको मैरिभिर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुर्णभद्र उपाध्यायले जानाकारि दिए ।
कोहल सामुदायिक बन बाट करिब १९सय मिटर परबाट ल्याउन लागिभ्को उपभोक्ताले बताएका छन । खानेपानी निमार्ण सगै काडेबास १ का ५३ धरधुरि प्रत्यक्ष लाबान्वित हुने मैरिभिर खानेपाऩि उपभोक्ता समितिका सचिब धनश्यम चालिसेले जानाकारि दिए । यस परियोजाना बाट प्रतेक धरमा एक एक ओटा धारो निमार्ण गर्ने गरि यहि असार मसान्त भित्रै काम समापन गर्ने गरि काम अगाडि बढेको स्थानिय बासिन्दाले बतायका छन । खानेपानी निमार्ण सगै प्रतेक धारामा मिटर प्रणली जाडान हने छ ।