गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यरुपन्देहीमा २० किलो चरेससहित दुई युवा प्रहरी फन्दामा

रुपन्देहीमा २० किलो चरेससहित दुई युवा प्रहरी फन्दामा

March 27, 2016१३९ पटक

रुपन्देही, चैत १४ – रुपन्देहीमा लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रोल्पा तालावाङ–१ का कर्णकुमार घर्ती र बाग्लुङ्ग बलकोट–४ का हेमन्त थापालाई २० किलो चरेससहित पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा बुटवल–१५ शान्तीचोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रोल्पा, रुकुम र बाग्लुङ्गका विभिन्न क्षेत्रमा उत्पादन भएको चरेस बुटवल हुँदै तेस्रो मुलुकसम्म पु¥याउने गरिएको प्रहरीको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण