गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यवामी श्रोत केन्द्रमा कपि परिक्षण

वामी श्रोत केन्द्रमा कपि परिक्षण

March 28, 2016१३७ पटक

अनिश शर्मा गैरे
गुल्मी, चैत्र १५ गते । वामी श्रोत केन्द्रमा केही दिन अघि सम्पन्न भएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको उत्तरपुस्तिका परिक्षण सम्पन्न भएको छ ।

चैत्र १ बाट शुरु भएको परिक्षा १० गते सम्पन्न भएको थियो । श्रोत केन्द्र भित्र पर्ने ४ गाबिस भित्र ६ केन्द्रमा सम्पन्न भएको परिक्षामा ४ सय ६ बिद्यार्थी सहभागी भएका थिए । सम्पुर्ण परिक्षार्थीको उत्तरपुस्तिका परिक्षण आज सम्पन्न भएको श्रोत ब्यक्ति देबीराम शर्माले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण