गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यनवलपरासीमा भएको दुर्घटनामा २ युवकको मृत्यु

नवलपरासीमा भएको दुर्घटनामा २ युवकको मृत्यु

March 29, 2016१२८ पटक

नारायण शर्मा
नवलपरासी, चैत्र १६ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुरमा गए राति मोटरसाइकल र कार आपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएअनुसार मृत्यु हुनेमा नवलपरासी अमरापुरीका सन्तोष खड्का र नरेश पाण्डे छन् ।
नारायणगढबाट नवलपरासी आइरहेको लु २२ प ८५०८ नम्बरको मोटरसाइकलमा चढेका उनीहरुलाई सुनवलबाट काठमाडौं जाँदै गरेको कारले ठक्कर दिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण