गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारप्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता

प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता

March 30, 2016१३८ पटक

चैत १७ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणमा भएका सम्झौता बारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले भ्रमण सफल भएकोमा बधाई दिँदै सम्झौता कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण