गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यदुइ सामुदायिक वनमा ढलापडा काठ संकलन गरिने

दुइ सामुदायिक वनमा ढलापडा काठ संकलन गरिने

April 2, 2016१४२ पटक

Image result for ढलापडा काठसल्यान चैत २० = सल्यानका दुई सामुदायिक वनमा रहेका ढलापडा काठ संकलन गरिने भएको छ । जिल्लाको रामपुर ७ खयरघारी सामुदायिक वन र काल्चे १ देऊराली सामुदायिक वनमा रहेका ढलापडा काठ संकलन हुने भएको हो । जिल्लाका विभिन्न सामुदायिक वनमा ठलापडा काड ४० हजार सिएफटी हुन सक्ने अनुमान गरिएको छ । पहिलो पटक ७ हजार सिएफटी सालको काठ संकलनको प्रक्रिया अगाडी वढाइएको जिल्ला वन अधिकृत विद्यानाथ झाले वताउनुभयो । पहिलो पटक दुइ सामुदायिक वनबाट संकलन गदै अन्य क्षेत्रको पनि संकलन गर्दे लगिने छ । जिल्ला वन क्षेत्र समन्वय समितिको खलंगामा सम्पन्न वैठकले जिल्लामा प्राकृतिक प्रकोपहरुको कारणले विभिन्न जातका रुखहरु सुकेर ढलेकाले संकलन गरी सदुपयोग गर्ने निणर्य गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण