गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारआज ५९औ सहकारी दिवस मुलुकभरका बिभिन्न कार्यक्रम गरी मनाइदै

आज ५९औ सहकारी दिवस मुलुकभरका बिभिन्न कार्यक्रम गरी मनाइदै

April 2, 2016१८६ पटक

पोखरा चैत २० =images आज ५९ औं राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा पोखरा लगायत मुलुकभरका सहकारीसँग सरोकार राख्ने सङ्घसंस्थाहरुले ¥याली, सभा तथा छलफलको आयोजना गर्दैछन् । पोखरामा विहान ११ बजे पछि चिप्लेढुगाबाट ¥याली महेन्द्रपुल नयाँ बजार हुदै प्रर्दशनी केन्द्रमा पुगेर विशेष समारोहमा परिणत हुने बताइएको छ । कास्कीमा ६ सय १५ वटा सहकारी रहेका छन् । नेपालमा वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरण गर्दै प्रत्येक वर्षको चैत २० मा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । मुलुकभर करिब ३३ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । ३३ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण