काठमाडौं चैत २५ । नामिबियाविरुद्ध खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
तीन सदस्यीय छनौट समितिले कपन पारस खडकाको कप्तानीमा १४ सदस्यीय टोलीको छनौट गरेको हो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा वैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाल र नामिवियाबीच खेल हुन गइरहेको छ । टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।
को को परे त ?
कप्तानः पारस खडका
उपकप्तानः ज्ञानेन्द्र मल्ल
सागर पुन
राजु रिजाल
नरेश बुढाऐर
शरद भेष्वाकर,
विनोद भण्डारी,
सोमपाल कामी,
बसन्त रेग्मी,
शक्ति गौचन
सन्दिप लामिछाने,
करण केसी,
सुसान भारी
राजेश पुलामी मगर
वैकल्पिक
अनिल कुमार मण्डल
विक्रम सोव,
दीपेन्द्र सिंह ऐरी
प्रेम तामाङ
क्यानमा दुर्इ पक्षवीच विवाद भएपछि आईसीसीका निर्देशन अनुसार कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि भेन्कतापथी राजु रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।