गृहपृष्ठ » मुख्य समाचार, समचारचट्याङ्ग लागेकी देबी बिश्वकर्मालाई आर्थिक सहयोग जुट्दै

चट्याङ्ग लागेकी देबी बिश्वकर्मालाई आर्थिक सहयोग जुट्दै

April 10, 2016१२१ पटक

टक सुनार, चैत्र २८ । चट्याङ्ग लागेर घाइते भएकी बाराही उच्च मावी पोखराकी छात्रा देबी बिश्वकर्मा सहयोग जुटिरहेको छ । बिभिन्न ब्यक्तिहरुको आर्थिक सहयोगमा उपचार गराइरहेकी बिश्वकर्मालाई एम.एम.आई.एस.टी. कलेज गौशाला काठमाडौँले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी पाएर उपचारका लागि सहयोग गरेको एम.एम.आई.एस.टी. कलेजका प्रमुख निल कृष्ण ताम्राकारको भनाई छ । कलेजले १० हजार रुपैया देविको उपचारमा संलग्न त्यसै कलेजका बिध्यार्थि प्रमोद बि. क. मार्फत उपचाररत बिश्वकर्मालाई हस्तान्तरण गरेको छ ।

devi biswokarma घाइते देबीको शल्यक्रिया सफल भएको र अझै केही समय आराम गर्नु पर्ने उपचारमा संलग्न डा.शंकरमान राइले जानकारी दिनु भयो । उनको किर्तीपुर हस्पिटलमा उपचार भइरहेको छ ।

विश्वकर्मालाई सहयोग गर्ने सहयोगदाताको नामावली

  1. दिलिप सुनार, गुल्मी रु. ७७७१/-
  2. कृष्ण सुनार, स्याङ्जा, चिसापानी रु . ५१००/-
  3.  काशिराम बिश्वकर्मा समिर, रुकुम रु. ५००७/-
  4. रिङ्गरोड भ्याली भलिवल टिम (पेट्रोसर्भ)
    अर्जुन विश्वकर्मा रसाईलि, कुमार मगर, भद« नेपाली, कमल श्रीस, मान बहादुर राना, मिलन कुमार, नरेश बि.सि., राजु राई, ओविन्द« पुन ) रु ५८३२/-
  5. अर्जुन विश्वकर्मा रसाईलि, लेखानि ४ बाग्लुङ्ग रु.४३७८/-
  6. पदम महरा, जेडावान्ड, बाजबाङ्ग रोल्पा रु १४५८/-
  7. दिल बहादुर मगर, भावाङ्ग -२ दाहाबाङ्ग रोल्पा रु.१४५८/-
  8. देबी विश्वकर्मा पढेको स्कुल बाट संकलन भएको रकम रु २७२५०/-
  9. दलित बिर्ध्याथी संघ ( रितिका सुनार )रु २०१००/-
  10. बहिनी को आमा सङ्ग अन्य ठाउ बाट जुटेको रकम रु १६०००/- ( जस्को सबै विवरण मलाई जानकारी छैन )
  11.  New Zearland बाट रु.१0000/-
  12. मन की मनु (मनिका) मकवानपुर रु. ५५१२ /-
  13. टीका सेन्चुरी बुटवल रु. ५000/-
  14. दिपक गोल्ड्स्मीथ बुटवल, हाल:दुबई रु. ५000/-
  15. गोरे सुनार पोखरा रु. ५000/-
  16. मनी बि.क रु. बाग्लुङ ३000/-
  17. बिनीता लामीछाने स्याङजा रु. ५ 000/-
  18. रत्नबहादुर भारती सिन्धुपाल्चोक रु. २९१४/-
  19. दिल कदा शंकर, स्याङ्जा  रु५000/-
  20. राजन बर्तौला,  मकवानपुर  रु. ६७८३/-
  21. रमेश बि क, पोखरा रु. ५६२२/-
  22.  मोहन घतानि,  हाल मलेसिया , रु ५१०३ ९/-
  23. प्रमोद बि.क., जाजरकोट (काठमाडौं ) रु . ५०००/-
  24. बिष्णु नेपाली जाजरकोट रु ५०८६/-

हाल बिरामी देवि बिकको ब्यक्तिगत बैंक खाता नबनेको कारण आर्थिक सहयोग गर्न चाहनेहरुले प्रमोद बिकलाई ९७४८०६२२८० ,९८१८६७००१४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

उल्लेख नभएका नामहरु जानकारी भए आउना साथ उल्लेख गरिनेछ ।

mmait

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण