गृहपृष्ठ » समचारट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

April 11, 2016७३ पटक

नवलपरासी, चैत २९ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट—१० भेडाबारीमा आइतबार राति ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पश्चिमबाट पूर्वका लागि छुटेको लु १ ख ८५३८ नम्बरको ट्रकले ठक्करबाट गैंडाकोट—१० भेडाबारीका ७६ वर्षका धनसिंह परियारको ज्यान गएको हो । ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण