दर्ता प्रक्रिया पुरा नभयका मोबाइल फोन नेपाल मा नचल्ने
सुसान आचार्य १ बैशाख २०७३ नेपाल सरकार सूचना तथा सन्चार मन्त्रालय तथा नेपाल दुरसन्चार कम्पनी प्रा लि तथा बिधुतिय सञ्चार प्राधिकरण को निर्णय अनुसार आगामी बुधबार देखि दर्ता नगरि बिदेश बाट ल्याइयका कुनैपनि मोबाइल फोन नेपाल मा नचल्ने जनायको छ ।विभिन्न देश बाट स्वैच्छिक रूपमा विभिन्न उपकरण जस्तै मोबाइल फोनको समेत आयात ह्वात्तै बढय सङ्गै ,बैधानिक रूपमा दर्ता नगरि राज्वस्व समेत छली गरि दैनिक करोडौं रुपैयाँ को सामान नेपाल भित्रन थाले पछी यस्तो निर्णययस्तो निर्णय गरेको जानकारी प्राधिकरण ले जनायको छ ।बिसेस गरि भारत लगायत का अन्य देश बाट भित्रने महङ्गा र आकर्षक मोबाइल फोन लाइ नेपाल भित्राउनु अघि सम्बन्धित कम्पनीको कागजपत्र सहित नेपाल मा आफुले प्रयोग गर्न फोन लाइ रजिस्ट्रर गरनु पर्न प्रतेक मोबाइल फोन को IEMI नम्बर सहि र अनिवार्य हुनै पर्न,र तोकिएको राजस्व तिरे पछी मात्र बैधानिक रूपमा चलाउन सकिने जानकारी समेत प्राधिकरण ले दियको छ ।प्राधिकरण का अनुसार तोकियका सर्त पुरा नगरे कुनै पनि कम्पनी का मोबाइल सेट बाट फोन कल गर्न नसकिने तथा स्वत बल्क हुने समेत बतायका छन ।यस्तो ब्यबस्था लागु गरे सङ्गै चोरि पैठारी मा कमि आउने ,राज्वस्व छलिमा नियन्त्रण हुने तथा समाजमा देखिने आपाराधिक गतिविधि मा समेत कमि आउने जनायको छ ।