गृहपृष्ठ » समचारजंगलमा चोरी शिकारी गर्ने भरूवा बन्दुकसहित पक्राउ

जंगलमा चोरी शिकारी गर्ने भरूवा बन्दुकसहित पक्राउ

April 14, 2016५९ पटक
बाग्लुङ , २ बैशाख
अधिकारीचौर–७ निम्लेचौर बस्ने ६० वर्षीय झमबहादुर पुन समेत ६ जनालाई बुधबार प्रहरीले १ नाल भरूवा बन्दुकसहित पक्राउ गरेको छ ।  उनीहरुलाई अधिकारीचौर र बोवाङ गाबिसको सिमानामा पर्ने जंगलमा चोरी शिकारी गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा बन्दुक बोकी हिंडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण