गृहपृष्ठ » बिचार/ब्लग, साहित्यशालिभन्ज्याङको कथा

शालिभन्ज्याङको कथा

April 19, 2016४८८ पटक

premप्रेमराज लामिछाने

त्यो पाखापानीबाट पैतल तल खिम्तामा झर्न कम्तिमा पनि दुई घण्टा कसरत गर्नुपर्थ्यो । खुट्टा गलेर मरेसाम्य भएका थिए, दिन ढ्ल्दै थियो, सबका अनुहार निन्याउरा । बेला छ्दैं तल झरिएन भने भोलिको जिन्दगी फरक हुने वाला थियो ।हुनत दुई घण्टा सुन्दा र हिड्दा सामन्यै लाग्छ तर त्यतिबेला हामिलाई फलामकै चिउरा चपाउनु थियो कि हामी १६ घण्टा यता कसैको घरको ठेगाना पत्ता लगाउन कुदेको कुदेकै छौ । सदरमुकाम लिवाङ पुग्यौ काठमाडौबाट रोल्पा छिर्न बितिकै तर उनिहरु त्यहाँ नभएर गाउँ गैसकेका रहेछ्न ।गाउंको घर कहाँ कसैलाई थाहा नाई बाल्यकाल सल्यानमा बिते पनि दुई दशकलामो जिन्दगी बाबा मम्मी सगं काठमाडौमै बिताईयो । ठाउँ त याद छ उनले भन्ने गरेको शालिभन्ज्याङ तर कहिल्यै नहिडेको बाटो कसरी पुग्ने होला रिगांटा छोड्न थाल्यो । यता फर्केर जीवनलाई हेरे सिन्धुलिको मान्छे नामै सुनेको छैन झन उस्ले यसो केही बेर सोचेपछि यादमा प्युठानि मित्र जितबहादुर आए फोन लगाए कहाँ छौ मित्र सयोंगले फोन पनि लाग्यो म त यार यता लिवाङ तिर छु उनको त्यस प्रकारको जवाफ सुन्न वितिकै छुट्टै खुशी जाग्यो मनमा अनि मैले जवाफ दिए म पनि रोल्पा आको छु लिवाङमै छु भेट्ने अनुकुल मिल्छ ।। किन नमिल्नु मित्र यार ज्यान हाजिरछ तपाईको लागि लौ भन्नुस कहाँ हुनुहुन्छ म त्यहि आउंछु भनेपछि धेरै आर आयो । जितबहादुर काठमाडौ पढ्न गको बेला उनी हाम्रै घर कोठामा बस्थे मित्र मित्र भन्ने हाम्रो खुब दोस्ती जम्थ्यो । केही छिनमा उनी आईपुगेपछि सबै कुरा शेर गरियो । उनी अहिले रोल्पा वन कार्यालयमै रेन्जर रहेछन ।।
उनले पनि शालीभञ्ज्याङ् नाम त सुनेकै हो तर ठ्याक्कै कहाँ भनेर अड्कल काट्न सकेनन तर ठाउँको भनेपछि फरक किन नहोस तालवाङभन्दा अझ पश्चिम भन्ने सम्म सोच खोज गरेर पत्ता लगाए । लिवाङ बाट कोटगाउंको बाटो हिड्नु पर्ने हामिलाई लगभग साझ पर्नै आटेको थियो गाडी पनि कमै चलेका थिए । हिड्दै जाउं जहाँ भेटिन्छ त्यही चढौला भन्ने धेयले हामी आफ्नो बाटो लाग्यौ ।। पहाडका मोडा मोडामा हिडेको जीत मैले एक पाईला सार्दा उस्ले चार पाईला सार्थ्यो , जीवन पनि त्यस्तै । घडिको सुईरो हेर्दा पौने पाँच बजेको थियो । हामी मुस्किलले हिड्दै गयौ भने कोर्चावाङ सम्म मात्र पुग्छौ यस्तो हिडाईले है मित्र भनेर झस्काई रहेका थिए जितबहादुरले ।। हिडौ कहाँसम्म पुगिन्छ भोलि साझं सम्म त जसरी नि पुग्नै पर्यो । कोर्चावाङमा उनका मीतबाको घर रहेछ उनको स्काईको सिम फोन टिपि हाल्यो बा हामी त्यै बाटो आउदैछम पाखापानी जानूपर्ने साझं पर्ला अबेला होला चामल थपम्ला है भन्दै फोन काटें ।। हामी दायाँ बायाँ नहेरि त्यस पछि हिड्न थाल्यौ ।। हामी यसो गर्थ्यौ उसो गर्थ्यौ भन्दै गफ जोडेपछी हिडाईको मतलबै भएन सुइ सुइ हिडियो ।
रेडियो नेपालमा समाचार बज्दै थियो हामी बल्ल बल्ल उनका मीतबाको घर आईपुग्यौ । रात पर्यौ अब खानपिन गरेर आराम गर्ने अनि विहानै चारै बजे हिड्ने सल्लाह भयो ।उनका मीत बाले पेटिमा बसेर हुक्का तान्दै थिए सोलारको उज्यालोले घडी हेर्दा नौ बजेको थियो । खानु भन्दा नि पहिले मोबाईल चार्ज गर्नु जरुरी थियो झटपट्ट चार्जमा लगाउन मीतबाको नातिलाई बाबू चार्ज गर्देउ त भनी जिम्मा लगाए । अब खानपिनको दौडाहान सुरु भयो हातसात धोएर भान्सामा लाग्यौ काठ्का पिर्कामा बसेउ मितेनिले खाना पस्कदै थिईन ।।। मिजु कहिले आउने भन्नुहुन्छ भनेर मीतबालाई सोधेपछी बाहिर गको रैछ्न भन्ने सम्म थाहा भयो ।। खै बुहारिलाई थाहा होला भन्दै बुढा रातिमा पनि वनकोसको डोरि बाट्दै थिए । उमेरले हामी सगैंकी छोरो भने आठ नौ बर्षको मितले सानैमा विहे गरेछ्न भनी सोचें । मितेनिले चल्छ भन्दै थिईन जितको मुख हेर्दै अनि जितले मलाई पुलुक्क हेरे अनि मितिनिलाई या चल्छ चल्छ भने । के चल्छ भन्छ्न भनेको त जर्किनबाट आरके खन्याउदै गर्दा पो थाहा पाए । जितले पेओर कोदोको हो मित्र हामिले तिनकुनेमा खाको जस्तो हैन भनेर विगत सम्झाईदिए । तिनकुनेमा एक साझं जितको जन्म दिनमा दुई पेक लगाएर घर जादां मम्मिको गाली खाएको नमिठो सम्झना भयो ।कहिले पहाड नछिरेको अर्को जिग्रई जिवन कोदोको बास सुग्न वितिकै खुशिले ओट लबरायो । खाना खानु पुर्व सबैले एक एक गिलास खाए जितले र जीवनले दुई सम्म भ्याए मलाई खास्सै मन भएन उनिहरु खादै थिए मैले खाना खाना सुरु गरिहाले । खाना खाई सके प्रश्चात हात सात धोएर यसो बाहिर आयौ ।मैनोले मङ्सिर पहाडमा उसै त जेठमासमा पनि चिसै हुन्छ अनि त भर्खर सिजन नै जाडोको सुरु हुदै गरेको अवस्था ।।

निन्द्रा त के लाग्थ्यो र थकान मात्र हो साडे तिन बजेको रैछ सबै जना उठे अब हिड्न सुरु गरौ जितले भने जीवन जुरुक्क उठ्यो बाहिर जेके सल्काउन गै हाल्यो ।

यसो बाहिर आगंनमा निस्केउ टाढा टाढा सम्म बति बलेको देखिन्थ्यो ।। घर बाटो छेउमै भएकाले मान्छेहरु हिड्डुल गरेको नदेखिए पनि सजिलै आवाजले सुन्न सकिन्थ्यो ।। जिवनले भित्र बाट जेकेको मिनि प्याक ल्यायो अनि जितलाई र मलाई एक एक वटा थमायो अनि सलाई कोर्दै आफ्नो सल्काउदै त्यहि काटिले हाम्रो पनि सल्काईदियो ।। बेग्लै मजा त्यो पल साझंमा साथी सगं आत्मिय बढाउने बहाना पनि भो ।। खुब मिस गरे कसैलाई जेके नसकिदा सम्म ।
निन्द्रा त के लाग्थ्यो र थकान मात्र हो साडे तिन बजेको रैछ सबै जना उठे अब हिड्न सुरु गरौ जितले भने जीवन जुरुक्क उठ्यो बाहिर जेके सल्काउन गै हाल्यो ।
पाखापानी जानू पर्ने मीतबा हिड्यौ क्यारे अबेला होला भन्दै ओछ्यान उठाएर जुत्ता लगाउन थाल्यौ । सबै निदाको हुनपर्छ ढोका हर्काएर हामिले भाले नबास्दै बाटो समायौ ।मोबाईल खोलेको नेटवर्क देखायो फेसबुक खोले मेसेज देखे शालिभन्ज्याङ पाखापानी बाफुंखोलाको छेउको गाउँमा स् वान डे अगो ,अनि बल्ल ढुक्क भईयो । लौ मित्र बाफु खोला कता पर्यो सिमाना हो हाम्रो नजरअन्दाज सहि निस्क्यो ।आँखा कान नदेखेर बाटो लाग्यौ मोबाइलको ट्र्च बाल्दै ।जीवनले रातभरी मोबाइल चार्ज गरेको फाईदा उठाईहाल्यो गित घन्काउन थाल्यो मायालुको शहरमा मेरो गाउँमा घर छ ।।क्रमश गित बज्दै गयो ।हामी गितको तालमा हिड्दै गयौ । विहान आठ बजे हामी बल्ल तालवाङ पुग्यौ अझ त्यहां बाट तालवाङ पुरै काटेर राकं हुँदै पाखापानी पुग्नु पर्नेथियो । जीवनले आयो भन्छ कहाँ होला साझ पनि पुग्न मुस्किल छ भनेर झस्काउछ्न जितले । ओए जीवन खै एउटा जेके ले त भनेर सल्काए खुबै मजाले खाए नजिकै पसल जस्तो रैछ त्यही चिया खायौ अनि फेरि बाटो समायौ ।त्यो उकालो ओराली भञ्ज्याङ् देउराली काट्दै हामी तालवाङ हुँदै वल्ल तल्ल राकं आईपुग्दा ढाई बजेको थियो ।दाउरा सार्ने रितो ट्याक्ट्र्रर बिचमा भेटियो एकछिन भएपनि ट्याक्टरमा चढेर मन शान्त भयो ।भोक शोक सबै पन्छाउदै हिडियो पछी रोल्पा पाखापानी गाविस प्रबेस देखे पछि मन शान्त भयो ।भोकले खपी नसक्नु भयो हिडियो पाखापानी अनि त्यहां बाट बाफु खोला जान कति समय लाग्छ पिपलबोटमा मान्छेहरु बसेका थिए त्यही सोध्यौ । बाफु खोला का शालिभन्ज्याङ भनेर सत्तरी नाघेका बाजेले सोधे ।
ती बाजेलाई एक ट्कले हेरे, अनि हो बाजे भन्यौ ।लौ उ पर जान लाउ केटो पनि उतै जाने हो पछि पछि लाग्नुस ।त्यो सुनेर धन्यवाद पनि भन्न नपाउदै हामी त्यो फुच्चेलाई भेटाउन कुदयौ ।भाइ शालिभन्ज्याङ जाँदै हो भनेर सोध्यौ हो भन्ने संकेत गर्यो।अनि लामो सास फेरियो ।कस्का जानू पर्ने उस्ले सोध्यो मैले रेशम देवकोटाको घर जानू पर्ने भने मुन्टो हल्लायो फुच्चेले ।।
थाहा छ भनेर सोधे ,पण्डितको घर थाहा हुँदैन भने पछि ढुङ्गा खोज्दा देउतै भेटिए जस्तै भो ।
यहाँ बाट पाखापानीको तिरमा जानू पर्यो एक घण्टा अनि त्याबाट बाफुंखोला दुई घण्टा त्यापछि ठाउँ देखिन्छ ।आमा कति हिड्नु हो जिवनले भन्यो त्यो भाइ अघि अघि हामी पछि पछि भैइयो ।अब सकिन्न बड्डा ट्याङ्रोले हिडाउछं भनेर जीवन पसलमा छिर्यो । चाउचाउ र ट्याङ्रो खादै हिडियो ।अनि खुटटा चल्न थाले सुइ सुइ हो हिडाई त हरिसचन्द्रको पाराले ।
जेन तेन पाखापानी माथी पुग्यौ ।
त्यो पहाड त्यो वन त्यो पाखा त्यो गुरासं त्यो साझ त्यो सुस्केरा त्यो झ्याउकिरी अनि त्यो सुस्साउने सल्ला यी सबले कताकता मनमा चिसिउअ छोएको थियो ।
सम्झिन खोज्छु आफुलाई त्यो देउरालिमा उभ्याउन खोज्छु मैले यस्तै ठाउँ कहाँ देखे, सपनामा हिंडे जस्तो बाटो कस्तो न कस्तो अझ त्यो साझंमा त्यो खोला बाट आउने छ्ङ्छ्ङ आवाज सगैं मोबाईलमा बजेको लोक गितले त मलाई भिन्नै चरम आनंदको आभाष दिलाईरहेको थियो ।

आज उनको विहे सोर्ह सिँगारमा सजिएकी थिईन । उनको विहे गाउंमा गनेमानेको पण्डितको छोरा भर्खरै सुब्बामा नियुक्ति भएकोसगं हुँदै थियो । उनले हाम्रो प्रेमको कुरा आफ्नो घरमा नराखेको पनि होईन । तर उनको बा आमालाई हाम्रो सम्बन्ध खै कुन्नी मन्जुर भएन ।

त्यो बाफुंखोलाको पानी हातमा लिदैं किनारै किनारा लाग्यौ । सुर्य अस्ताउदै थियो । दिन झन झन ढ्ल्दै थियो । बिस्तारै ट्याङ्रोले पनि छोड्दै थियो अलिग माथी दौडेपछी शालिभन्ज्याङ गाउँ आयो ।
साझ झपक्क हुन थालेको थियो ,छिटो आउनु छिटो आउनु फुच्चे कराउदैं थियो। सबै खोल्सा खाल्सी मतलबै नगरी हिडिरहेका थिए।जीवन अझै झ्यापमा देखिन्थ्यो मित्रले गित गुनगुनाई हिडिरहेका थिए।
हामी घरनजिकै पुग्यौ सोभाले बार्दिलि बाट हेरिरहेकी थिईन। घर भरी मान्छे आईसकेका थिए ।उनी हामीलाई देख्न बितिकै हतपत तल झरिन , नजिकै आउदै उनको हातले मलाई छोईन र त्यो फुच्चेलाई लयाईस बाबू भनेर गाला सुम्स्मुआईन । फुच्छे उनको भाइ रहेछ हामी आउछौकि भनेर लिन गएको , दिनभरी नआएपछी साझं फर्कदै रैछ , फुच्चेलाई हेरे माया लाग्यो मुसुक्क हासें ।मान्छेहरुले हामीलाई नै हेरिरहेका थिए । त्यो हिडाईको साझं त्यो थकाई अनि उनलाई बेहुलीको भेषमा उनले लगाएको छ्ङछ्ङ बज्ने चुरा छुट्टै माया दिलाईरहेको थियो।बाबू बुवालाई हेर है भन्दै मलाई माथी लगिन । अनि अंकमाल गर्दै “राजे मलाई लैजाउ है”, “आयौ नि”  मेरो राजे आउँछ भनी म ढुक्क थिए । धौ भो नि राजे “आयौ नि शालिभन्ज्याङ “

भर्याङ बाट ढ्याङ्ढ्याङ र ढुङ्ढुङ गर्दै उनको भाइ आयो के भयो भनेर उनले ईसारा गरिन ।तल बुवालाई झ्यालबाट देखाउदै थियो ।

थाहा छ राजे म तिम्लाई सम्झेर कति बसे । रातिको विहे जन्ती आउदै थियो , मान्छेहरु ओहर दोहर गरि रहेका थिए , आज उनको विहे सोर्ह सिँगारमा सजिएकी थिईन । उनको विहे गाउंमा गनेमानेको पण्डितको छोरा भर्खरै सुब्बामा नियुक्ति भएकोसगं हुँदै थियो । उनले हाम्रो प्रेमको कुरा आफ्नो घरमा नराखेको पनि होईन । तर उनको बा आमालाई हाम्रो सम्बन्ध खै कुन्नी मन्जुर भएन । जसरी भएपनी आफ्नो मायाको लागि ट्याक्टुक यताउति दौडधुब गरेर म युयास बाट आएको पनि चार दिन भैसकेको थियो । खै विहेको कुरा मात्र चलेको भए पनि सम्झाउन सकिन्थ्यो अब त जन्ती नै आउने बेला भैसक्यो कसो गर्ने मन हतास भैयो । मनले नमान्जुल उन्लाई अगांलोमा वेरिरहे ।उनी निकै बेर मलाई अकंमाल गर्दै मायाले बेरेरै रोईन ।। भर्याङ बाट ढ्याङ्ढ्याङ र ढुङ्ढुङ गर्दै उनको भाइ आयो के भयो भनेर उनले ईसारा गरिन ।तल बुवालाई झ्यालबाट देखाउदै थियो । उनको बुवा फोन पकडेर यताउती गर्दै हतारमा देखिनुहुन्थ्यो बेहुलाको घरमबाट भर्खरै फोन आएको थियो हजुरबुवा खस्नु भएछ रे बेहुलाको । संसार खसे जस्तै भयो उहांलाई छोरिको विहे कन्यादान दिनको लागि तयार हुनुहुन्थ्यो छांगा बाट खसे जस्तै भयो , विहे रोकियो । हजुर यहाँ त यस्तो भयो , अब बुवा आज होकि भोलि भन्ने त हुनुहुन्थ्यो आजै खस्नु भयो सबै छिदबिछेद भएका छौ । अब त वर्ष दिन नभै कसरि पो होलार । कोहि छ भने केटा छोरिलाई मन परेको उसैलाई बोलाएर हात दिनुस ।भाईले सुनाउदै थियो ।झतपत उनले मेरो हात पकडेर तल आगंनमा लगिन अनि बुवा सगं अगांलेर रोईन , बुवा शिशिर ।
मेरो पुर्खेउली घर पनि सल्यान नै हो । बाबा टिचर हुनुहुन्थ्यो पछि हामी काठमाडौ गयौ उतै बस्यौ । अहिले डिभी परेर म युयासमैछु । हामि एक अर्कालाई असाध्यै माया गर्छौ । विहेको कुरा यहाँ हुदा मन थाम्नै नसकेर आफ्नो मायालाई लिन आएको म ।जे भयो भयो बुवा सपना जस्तो मानेर अब विर्सिउ । म नि बाबा मामुलाई यहि बोलाउछु अर्को कुनै लगनमा विहे गरौला । उनको बुवाका आँखाबाट आँसु त्यसै झर्न थाले । मम्मी मेरै अगाडि आउनुभयो सुम्सुम्याउनु भयो ।बिस्तारै मान्छे कमकम हुन थाले । मेरो बाबा र उनको बुवाले सानोमा कुनै बेला सगै पढ्नुभएको रहेछ ।त्यो साझं शालिभन्जयाङमै बसियो , धेरै कुराहरु गर्यौ । खाना खाने बेला उनले लाज नमानेर खानुस है बुढा भन्दा एकछिन हासो भयो । उनले ओछ्यान लगाईदिईन लौ बाबू तिमिहरु यतै सुत भन्दै भाईलाई बलाङ्केट ओराईदिदै मलाई माया गरेर सुत है राजे भन्दै गईन ।जीवन र जित चुरोट सकाएर माथी सुत्न आए उनिहरु दुईजना अर्को खाटमा सुते । विहानको मिरमिरे सगैं हामीहरु गाडी पकडन पाखापानी लाग्यौ । जित लिवाङ फर्के । जीवन र म नाईट बस पकडेर अहिले काठमाडौ जादैछौ । उनको मेसेज आयो , ह्यापी जोर्नी राजे , मलाई लिन छिटटै आउ है मिस यु , लभ यु डिएर ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण