जीपबाट खसेर रोल्पामा एक जनाको मृत्यु
गुडिरहेको जीपको ढोकाबाट खसेर घाइते भएका घर्तीको उपचारका क्रममा कोहलपुर मेडिकल कजेज नेपालगञ्जमा बुधवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।