गृहपृष्ठ » समचारजीपबाट खसेर रोल्पामा एक जनाको मृत्यु

जीपबाट खसेर रोल्पामा एक जनाको मृत्यु

April 21, 2016१०८ पटक
 रोल्पा ९-बैशाख /  गुडिरहेको जीपबाट खसेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
रोल्पाको तालाबाङबाट लिबाङका लागि छुटेको लु. १ ज. ३०२५ नम्बरको जीपबाट खसेर तालाबाङ–६ का २१ वर्षीय हस्त बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको जीपको ढोकाबाट खसेर घाइते भएका घर्तीको उपचारका क्रममा कोहलपुर मेडिकल कजेज नेपालगञ्जमा बुधवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण