गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारपहिलो भेट मै मधुरलाइ हाइ

पहिलो भेट मै मधुरलाइ हाइ

April 22, 2016२२१ पटक

उज्यालो लालटिन,१० बैशाख बुट्वल
नेपाली सांगीतिक जीवनमा बेग्लै पहिचानको नाम हो संगितकार एंवम गायक गोविन्द मधुर आचार्य ।
लोकमा लोक  अनि आधुनिकमा आधुनिक विधाका गितमा उत्तिकै दख्खल मधुरले नव वर्षको सुरुवाती सातामै आफ्ना दर्शक स्रोता माझ युवा मनमा अटाउने पहिलै चोटि भेट हुँदा मायाले हाई भनेकी थियौ गित कोशेली स्वरुप पस्केका छन ।यो गितको शब्द अनि स्वर संगितको समिश्रण निकै नै राम्रो मानिएको छ ।हाल बाहिर देशमा रहेका गितकार कृष्ण रोका अलपत्रको शब्दमा मधुरले मधुर स्वरमा आवाज दिदै संगित भरेका छन ।आशिष म्युजिककों प्रस्तुति रहेको यो गितको निर्माण एक्सन मिडियाले गरेकोछ ।

CCF04212016_00003(3)अहिलेका चरचित निर्देशक शेरबहादुर डिसिको निर्देशनमा छायांकार अजय रेग्मीले खिचेको यो गितको भिडियोमा भरत र स्वस्तिकाको मोडलिङ निकै नै जमेको देख्न पाईन्छ ।यो गितबाट दर्शक स्रोताको माया अझै पाउने मधुरको आशा छ ।यो गित सगंसगै मधुरका लगत्तै रुदै थिईन सानी , आफै गयौ छुटिएर , कान्छी मोरिलाई , विहानको मिरमिरे , ओए समि लगाएतका दर्जन बढी गित यो वर्ष  बजारमा आउने तयारी भैरहेकाछन ।आगामी वैशाख २४ गते अल नेपाल रिलिज हुन लागेको चलचित्र रोल्पा रोगको जाउला कान्छी जलजला  गितले निकै नै चर्चा बटुली रहेकोछ जस्मा उनको स्वर संगित रहेकोछ ।भाग्यमै लेख्नु पर्दो रहेछ, मलाई दुख्दा रुने त्यो मन,तिम्रो भईन भने संसारै भुलेर , चोटैचोटै मात्र किन , जहाँ हेरु लगाएतका उनका चर्चित गित हुन  ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण