गृहपृष्ठ » समचारबालकको उपचारका लागी सहयोग

बालकको उपचारका लागी सहयोग

April 24, 2016९२ पटक

दाङ, १२ बैशाख
जिल्ला बिकास समितिको एलजिसिडीपी कार्यक्रमका पूर्व सहजकर्ता हुकुमबहादुर ओलीका छोरा चुर्ण वलीको उपचारका लागी दाङका सामाजिक परिचालकहले आर्थिक सहयोग गरेका छन ।सामाजिक परिचालकहरुले कलेजो रोगबाट पिडित बालक चुर्ण ओलीको उपचारका लागी करिव नौ हजार रुपैया सहयोग गरेका हुन ।

उनिहरुले आज नविल बैंक घोराही मार्फत आठ हजार सात सय पाँच रुपैया सहयोग गरेका छन । सामाजिक परिचालक हकहित संरक्षण समितिको संयोजनमा १५ जना सामाजिक परिचालकले आर्थिक सहयोग गरेका हुन । बालकको उपचार भारतमा भैरहेको छ ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण