गृहपृष्ठ » शिक्षाआदर्श वहुमुखी क्याम्पसमा राप्रपा नेपालको विद्यार्थि संगठन गठन

आदर्श वहुमुखी क्याम्पसमा राप्रपा नेपालको विद्यार्थि संगठन गठन

April 25, 2016१२४ पटक

अशोक पोख्रेल
कपिलवस्तु , १३
कपिलवस्तुको शिवराज नगरपालिका शिवपुर स्थित नेपाल आदर्श वहुमुखी क्याम्पसमा राप्रपा नेपालको विद्यार्थि संगठन विस्तार भयको छ। मार्शल आचार्यको अध्यक्षतामा ५१ सदस्यिय नयाँ समिति गठन गरीएको हो। जस्को उपाध्यक्षमा लक्ष्मन थारु , सचिवमा रामकुमार तिवारी , सह सचिवमा किरन मल्ल र कोषाध्यक्षमा सिमा थारु लगाएत रहेका छन।

अध्यक्ष पदमा चयन चयन भयपछी अध्यक्ष मार्सलले बिध्यार्थीका हक हित र अधिकारका लागी सँगठनले आवाज उठाउने बताउदै आफुलाइ सवैले साथ दिनुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि युवा नेता अजय थापा ले देश विकाशमा युवा र विद्यार्थिको ठुलो हात रहने कुरामा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण