गृहपृष्ठ » समाचारहरुफोहोर फालौँ।

फोहोर फालौँ।

April 25, 2016१३३ पटक

फोहोर फालौँ।

प्यूठान नगरपालिकाको प्रमुख शहर विजुवार स्थित सडकमै रहेको फोहोर ।
नगरपालिका तथा नगरबासीहरुले फोहोर ब्यबस्थापन नगर्दा विजुवार, नयाँबजार जुम्री, बाग्दुलाका छेउछाउका भागहरुमा डङगुरमय भएको छ । यस्को उचित ब्यबस्थापन नहुदा नाकँ तोपेर हिड्ने पैदलयात्रीहरु बाध्य भएका छन् । प्यूठान नगरपालिका, स्थानिय निकाय, सरोकारवालाहरुको समयमै ध्यान पुगेन भने महामारी फैलने खतरा देखिएको छ ।
तस्बिर शशिधर भण्डारी ÷ उज्यालो लालटिन प्यूठान

13023446_821458957997886_143022977_n(1)13023446_821458957997886_143022977_n13076881_873216202807534_8580760452903717760_n(1)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण