गृहपृष्ठ » मनोरञ्जनउदाउँदै धुर्व

उदाउँदै धुर्व

April 29, 2016२१५ पटक

उज्यालो संम्वादाता

पेले ब्याक सिङ्गीङ्गमा उदाउँदै गरेका गायक धुर्व बिश्व पछिल्लो समयमा ब्यस्त छन । उनको लचक लचक , आइएम पेले बोइ बोलका गितहरु एका एक चर्चित बन्दै गए पछि बिभिन्न साङ्गीतिक कार्यक्रममा ब्यस्त हुन थालेका हुन ।dhurba copy

दर्शकको माग अनुसार बिभिन्न कार्यक्रममा हिड्ने गरेको धुर्वको भनाई छ । साङ्गीतिक कार्यक्रमका लागि देश बिदेश तथा नेपालको बिभिन्न स्थानमा पुगिसकेका धुर्वले आगामी दिनहरुमा अझै राम्रा र स्तरिय चलचित्रमा काम गर्ने योजना बनिसकेको बताउँछन । धुर्व भर्खरै मात्रै नवलपराशीको नवलपुरको कार्यक्रम सकेर काठमाडौँ फर्किएका हुन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण