गृहपृष्ठ » बिचार/ब्लग, विशेषमाओवादी जनयुद्द ट्राटस्किबाद विचारकाे प्रभाव र डा. भट्टराई

माओवादी जनयुद्द ट्राटस्किबाद विचारकाे प्रभाव र डा. भट्टराई

April 29, 2016५०६ पटक

– भिम खनाल

2

भिम खनाल

एक दशक लामाे जनयुद्द कैयाै मानबिय क्षति कैयाै बेपता राज्य काे अरबाै सम्पति तहश नहस बनाएकाे माओवादी नेतृत्वतह जनयुद्द बारेकाे अाैचित्य पुष्टि नगरि यतिबेला विभिन्न तह तप्का मा बिभाजित छ अास्चार्य जनक त के भनेनि विभिन्न बर्ग रुपान्तरण काे सपना देखाउदै जनबादि क्रान्तिकाे नाटक रचेकाे माओवाद लाखाै युबाहरुलाई गाेरु बनाएर जाेताएपछि अयाेग्यता काे बिल्ला भिरायर संसार भर का जुठेल्ना चम्काउन लखेट्याै अफसाेच नेतृत्व तहभने मजाले पुजिपति बर्गमा रुपान्तरण भएकाे छ । हुन त यस युगमा यस्ता पात्र र प्रबित्ति देखिनु खासै नाैलाे कुरा रहेन कुनै यउटा यस्ताे समय पनि थियाे जहाँ दक्षिण यसिया कै राजनैतिक बजारमा डा.भट्टराई र प्रचण्ड कै अनावश्यक बहस चलाईन्थ्याै हरेक चिया दाेकान देखि भट्टि पसल सम्म चर्चा काे पात्र बनेका तिनै प्रचण्ड बाबुराम कसरी गुमगाम बन्ने अबस्थामा छन या त के कारण ले लाेप हुने अबस्थामा छन् किन तुहाईयाे जनबादि क्रान्ति ?

के कम्युनिष्ट सत्ता या शक्तिकाे लागि घात प्रतिघात छलकपट या यकअर्का बिरुद्द दुस्प्रचार गरिरहन्छन ? या त षडयन्त्रद्वारा पनि क्रान्ति सफल हुन्छ भन्ने मान्यता हाे ? एक दशक लामाे जनयुद्द सिर्फ सत्ता प्राप्तिकै लागि थियाे या भनाै विभिन्न बर्ग संघर्षकाे लागि लड्नुपर्ने माओवाद किन जातिबादकाे अहम सिद्धान्त बाेकेर क्षेत्रिय राजनिति मा धुर्विकृत भयाे? याे हिसाब समयले जरुर माग्नेछ र नेतृत्व तह ले जबाफ दिनै पर्ने छ । बिषय प्रबेस गराै दाेस्राे विश्वयुद्द पछि पुँजिवाद र समाजबाद बिच काे बिबाद ले अन्तरास्टिय राजनैतिक धरातलमा व्यापक उथल पुथल काे रुप लियाे पुँजिवाद र समाज बादि मुलुक हरु युद्द ले ध्वस्त भयका स्थानकाे निर्माण र विश्व सान्ति समन्धि अा-अाफ्नाे धारणा प्रस्तुत गरे ठिक यसै समय मा विश्व क्रान्ति र पुँजिवादसंग सङ्घर्ष नभए समन्वयकाे नीति लिदै ट्राटस्किवाद उत्पन्न भयाे । विश्व युद्द पछि पुँजिबादि मुलुक काे नेतृत्व गरिरहेकाे अमेरिका हरेक मुलुक लाई अार्थिक रिण सहायता उपलब्ध गराउने निर्णय गर्याै र केही मुलुकमाथि राजनैतिक सर्त अगाडि सार्याै समाजबादि क्रान्तिकाे नेतृत्व गरिरहेका स्टालिन तथा उनका समर्थकहरु उक्त साम्राज्यबादि ऋण सहायता अस्विकार काे नीति लिएका थिए भने युगाेस्लाभिया काे तत्कालिन नेता मार्सल टिटाे ले उक्त सहयाेग स्विकार्दै विश्व अार्थिक सुत्रमा बाधिएकाे तथा समाजबाद र पुँजिवाद बिच कुनै अन्तर नरहेकाे जस्ता बिचार हरु प्रस्तुत गरे यहि नै ट्राटस्किवाद पुष्टि हुन अाउछ ट्राटस्किवादिहरु पुँजिवाद युद्द ग्रस्त क्षेत्रमा प्रबेस गर्न चाहान्छ अार्थिक भेद कम गर्न सहयाेग गर्छ जस्ता भ्रमहरु फैलाउदै थिए भने समाजबाद काे नेतृत्व गरिरहेका लेलिन हिस्रक पुँजिवाद नै साम्राज्यबादकाे रुप रहेकाे बिचार प्रस्तुत गरे स्टालिन हरु लेलिन काे धरातलमा उभिदै साम्राज्यबाद अार्थिक सहायताकाे नाममा समाजवाद भित्र घुस्न चाहान्छ यदि पसिहाल्याै भने विश्व समाज बादि क्रान्ति ध्वस्त हुने अडान लिएका थिए ।

नभन्दै ट्राटस्किवादि बिचार धारा अबलम्बन गरेकाे युगाेस्लाभिया लगायत मुलुक हरुमा अार्थिक सहायताकाे नाममा साम्राज्य वाद प्रबेस गर्याै बहुराष्ट्रिय कम्पनिहरुले तिब्रता लिए पुँजिवाद काे बिकास भयाे र पुँजिवाद ले उक्त मुलुकमाथि हिस्रक रुप लिन थाल्याै साम्राज्यबाद नवउपनिबेस बादि रुप लिदै उक्त मुलुकहरु माथि नाङ्गाे नाच पर्दसन गर्याै र साम्राज्य बादि र ट्राटस्किवादिहरु बिच कायम रहेकाे कुटनितिले राजनैतिक रुप लिन कति समय लागेन । यहाँ नेर दक्षिण यसियामा ट्राटस्किबाद काे सुरुवात गर्ने भारतिय नेता एम यश राय तथा श्रिलङ्कामा ट्राटस्किवादिहरुकाे उत्स्रिखल राजनीति बारे बहस नगराै सन् १८८४ मा स्टालिन र लेलिन बिचारधारा काे तिब्र अालाेचना गर्दै रिम काे नेतृत्वमा नया क्रान्तिकारि अान्दाेलन काे स्थापना भयाे जसले पछि ट्राटस्किवादि सिद्धान्त अबलम्बन गर्याै रिमले विश्वका प्रतिक्रियाबादिहरुकाे समन्ध पुँजिवाद र साम्राज्यबाद सङ्ग रहेकाे प्रतिक्रिया बादिहरुले चलाईरहेकाे शत्ता जनताकाे क्रान्तिद्वारा ढाल्न खाेजेमा पुँजिवाद स्वतह प्रतिक्रियाबादिहरुकाे संरक्षणमा लाग्ने तथा संघर्ष साम्राज्यबादसंग हैन मुलुक कै प्रतिक्रिया बादि हरुसंग गर्नुपर्छ प्रतिक्रियावादिहरु साफ हुनासाथ साम्राज्यबाद घुडा टेक्न बाध्य हुने जस्ता भ्रमित बिचार धारा प्रस्तुत गरे अफसाेच अाफु भने सदैब प्रतिक्रिया बादि साम्राज्यबादि तथा पुजिबादिकाे तालमा वरिपरि नाचिरहे ।

ट्राटस्किवादि चिन्तनबाट ग्रस्त भटराइ साेहि नीति अपनाउदै देशमा बिस्तारबाद साम्राज्यबाद तथा पुँजिवादलाई सहज रुपमा वातावरण बनाइदिने ग्रिहकार्यमा भरपुर जुटेका छन मुलुकमा पुँजिवाद काे प्रबेस सङ्गै दिगाे बिकास तथा अार्थिक स्रम्रिद्दिले व्यापक रुपलिने भ्रम उनमा हाबि छ अफसाेच बिस्तार बादि साम्राज्य बादि हरुकाे प्रबेस निकट भबिस्यमा नबउपनिबेसबादि रुपलिदै पुँजिवाद हिस्रक रुपमा प्रस्तुत हुने कुरा काे मुल्याङ्कन कहि कतै चुकेका छन्

नेपालकाे माओवादी अान्दाेलनमा रिम काे ट्राटस्किवादि बिचारकाे प्रभाब परेकाे यथार्थता हामी देख्न सक्छाै माओवादी नेतृत्व तह बाहिर नाटकिय ढाचामा बिस्तार बादि तथा साम्राज्यवाद र पुँजिवादकाे बिरुद्दमा सिहं गर्जन हुने तर अाफुहरुचाहि मजाले बिस्तारबादि हरुकाे दरबार भित्र साम्राज्यबादि मुलुक मा उत्पादित माछाकाे चटनि सङ्ग भाेड्का दबाउने तथ्य हाम्रा अगाडि छ घाेसित रुपमा माअाैबाद कतै रिम काे ट्राटस्कि बिचारधारा स्विकारेकाे नदेखियता पनि तत्कालिन माओवादी नेता हाल नयाशक्ति का संयाेजक डा भटराइ ले पटक पटक सपना मा भ्रमित हुदै ट्राटस्किबाद काे अाैचित्यबारे बिचार प्रस्तुत गर्ने गरेका छन श्रि लङ्काकाे ट्राटस्किबाद उत्श्रिङ्खल राजनिति मा प्रबेश गर्दै हाल जातिबादमा धुर्विकृत रहेकाे सन्दर्भमा नेपालकाे माओवादी अान्दाेलन पनि बर्गकाे काे राजनिति लाई लात हान्दै अाधुनिक जातिबाद लाई महत्व दिई क्षेत्रिय राजनिति मा धुर्विकृत हुँदै पतन काे बाटाे अनुसरण गरिरहेकाे तथ्य हाम्राे अगाडि छ । डा भटराइ अाफ्नाे बाैद्दिक क्षमता काे व्यापार गर्न माहिर मानिन्छन जनयुद्द ताका बाहिरि सतह मा प्रचण्डपथ हाबि देखियता पनि डा. भट्टराई ले विभिन्न बाह्य शक्ति तथा दिल्लिदरबार काे अाडमा प्रचण्ड लाई नचायकाे बर्तमान मा पुष्टि हुन अाउछ  ।

ट्राटस्किवादि चिन्तनबाट ग्रस्त भटराइ साेहि नीति अपनाउदै देशमा बिस्तारबाद साम्राज्यबाद तथा पुँजिवादलाई सहज रुपमा वातावरण बनाइदिने ग्रिहकार्यमा भरपुर जुटेका छन मुलुकमा पुँजिवाद काे प्रबेस सङ्गै दिगाे बिकास तथा अार्थिक स्रम्रिद्दिले व्यापक रुपलिने भ्रम उनमा हाबि छ अफसाेच बिस्तार बादि साम्राज्य बादि हरुकाे प्रबेस निकट भबिस्यमा नबउपनिबेसबादि रुपलिदै पुँजिवाद हिस्रक रुपमा प्रस्तुत हुने कुरा काे मुल्याङ्कन कहि कतै चुकेका छन्  हाल डा भटराइ लगायत केही पात्रहरु नेपालमा द्दन्द काे खेति गर्न चाहान्छन किनकि हाम्राे मुलुकमा बिस्तारबादि तथा साम्राज्य बादकाे प्रबेस सहज अबस्य छैज । विभिन्न जातजाति धर्म भाषा माथि नमिठाे प्रहार गर्ने विभिन्न समुदाय उचालेर राज्य बिरुद्द अान्दाेलन गर्न लगाउने राज्य बिरुद्द अनावश्यक अफबाह फैलाउने अलग राज्य माग्न उक्साउने जस्ता कार्य यसकै उपज हुन् ।

राज्य काे अरबाै सम्पति तहश नहस बनाएकाे माओवादी नेतृत्वतह जनयुद्द बारेकाे अाैचित्य पुष्टि नगरि यतिबेला विभिन्न तह तप्का मा बिभाजित छ अास्चार्य जनक त के भनेनि विभिन्न बर्ग रुपान्तरण काे सपना देखाउदै जनबादि क्रान्तिकाे नाटक रचेकाे माअाैबाद लाखाै युबाहरुलाई गाेरु बनायर जाेतायपछि अयाेग्यता काे बिल्ला भिरायर संसार भर का जुठेल्ना चम्काउन लखेट्याै अफसाेच नेतृत्व तह भने मजाले पुजिपति बर्गमा रुपान्तरण भएकाे छ ।

हुन त यश युगमा यस्ता पात्र र प्रबिति देखिनु खासै नाैलाे कुरा रहेन कुनै यउटा यस्ताे समय पनि थियाे जहाँ दक्षिण यसिया कै राजनैतिक बजारमा डा.भट्टराई र प्रचण्ड कै अनावश्यक बहस चलाईन्थ्याै हरेक चिया दाेकान देखि भट्टि पसल सम्म चर्चा काे पात्र बनेका तिनै प्रचण्ड बाबुराम कसरी गुमगाम बन्ने अबस्थामा छन या त के कारण ले लाेप हुने अबस्थामा छन किन तुहाईयाे जनबादि क्रान्ति ? के कम्न्युस्ट हरु सत्ता या शक्तिकाे लागि घात प्रतिघात छलकपट या यकअर्का बिरुद्द दुस्प्रचार गरिरहन्छन? या त सडयन्त्रद्वारा पनि क्रान्ति सफल हुन्छ भन्ने मान्यता हाे? एक दशक लामाे जनयुद्द सिर्फ सत्ता प्राप्तिकै लागि थियाे या भनाै विभिन्न बर्ग सङ्गर्स काे लागि लड्नु पर्ने माअाैबाद किन जातिबाद काे अहम सिद्धान्त बाेकेर क्षेत्रिय राजनिति मा धुर्विकृत भयाे? याे हिसाब समयले जरुर माग्नेछ र नेतृत्व तह ले जबाफ दिनै पर्ने छ ।

दाेस्राे विश्व युद्द पछि पुँजिवाद र समाजबाद बिच काे बिबाद ले अन्तराष्ट्रिय राजनैतिक धरातलमा व्यापक उथल पुथल काे रुप लियाे पुँजिवादर समाज बादि मुलुकहरु युद्द ले ध्वस्त भयका स्थानकाे निर्माण र विश्व सान्ति समन्धि अाअाफ्नाे धारणा प्रस्तुत गरे ठिक यसै समय मा विश्व क्रान्ति र पुजाबाद सङ्ग सङ्घर्ष नभय समन्नय काे नीति लिदै ट्राटस्कि वाद उत्पन्न भयाे । विश्व युद्द पछि पुजिबादि मुलुक काे नेतृत्व गरिरहेकाे अमेरिका हरेक मुलुक लाई अार्थिक रिण सहायता उपलब्ध गराउने निर्णय गर्याै र केही मुलुकमाथि राजनैतिक सर्त अगाडि सार्याै समाजबादि क्रान्तिकाे नेतृत्व गरिरहेका स्टालिन तथा उनका समर्थक हरु उक्त साम्राज्यबादि रिण सहयता अस्विकार काे नीति लिएका थिए भने युगाेस्लाभिया काे तत्कालिन नेता मार्सल टिटाे ले उक्त सहयाेग स्विकार्दै विश्व अार्थिक सुत्रमा बाधियकाे तथा समाजबाद र पुँजिवाद बिच कुनै अन्तर नरहेकाे जस्ता बिचार हरु प्रस्तुत गरे यहि नै ट्राटस्किवाद पुष्टि हुन अाउछ ट्राटस्किबादहरु पुँजिवाद युद्द ग्रस्त क्षेत्रमा प्रबेस गर्न चाहान्छ अार्थिक भेद कम गर्न सहयाेग गर्छ जस्ता भ्रम हरु फैलाउदै थिए भने समाजबाद काे नेतृत्व गरिरहेका लेलिन हिस्रक पुँजिवाद नै साम्राज्यबादकाे रुप रहेकाे बिचार प्रस्तुत गरे स्टालिन हरु लेलिन काे धरातल मा उभिदै साम्राज्यबाद अार्थिक सहायताकाे नाममा समाज वाद भित्र घुस्न चाहान्छ यदि पसिहाल्याै भने विश्व समाज बादि क्रान्ति ध्वस्त हुने अडान लिएका थिए ।

प्रतिक्रियावादिहरु साफ हुनासाथ साम्राज्यबाद घुडा टेक्न बाध्य हुने जस्ता भ्रमित बिचार धारा प्रस्तुत गरे अफसाेच अाफु भने सदैब प्रतिक्रियाबादि साम्राज्यबादि तथा पुजिबादि काे तालमा वरिपरि नाचिरहे

नभन्दै ट्राटस्कि बादि बिचार धारा अबलम्बन गरेकाे युगाेस्लाभिया लगायत मुलुक हरुमा अार्थिक सहायताकाे नाममा साम्राज्य वाद प्रबेस गर्याै बहुरास्टिय कम्पनि हरु ले तिब्रता लिए पुँजिवाद काे बिकास भयाे र पुँजिवाद ले उक्त मुलुकमाथि हिस्रक रुप लिन थाल्याै साम्राज्यबाद नबउपनिबेस बादि रुप लिदै उक्त मुलुक हरु माथि नाङ्गाे नाच पर्दसन गर्याै र साम्राज्य बादि र ट्राटस्किबादहरु बिच कायम रहेकाे कुटनिति ले राजनैतिक रुप लिन कति समय लागेन । यहाँ नेर दक्षिण यसियामा ट्राटस्किबाद काे सुरुवात गर्ने भारतिय नेता एम यश राए तथा श्रिलङ्कामा ट्राटस्किवादिहरु काे उत्स्रिखल राननिति बारे बहस नगराै सन १८८४ मा स्टालिन र लेलिन बिचारधारा काे तिब्र अालाेचना गर्दै रिम काे नेतृत्वमा नया क्रान्तिकारि अान्दाेलन काे स्थापना भयाे जसले पछि ट्राटस्किवादि सिद्धान्त अबलम्बन गर्याै रिमले बिस्वका प्रतिक्रिया बादि हरुकाे समन्ध पुँजिवाद र साम्राज्यबाद सङ्ग रहेकाे प्रतिक्रिया बादिहरुले चलाईरहेकाे शत्ता जनताकाे क्रान्तिद्वारा ढाल्न खाेजेमा पुँजिवाद स्वतह प्रतिक्रिया बादिहरुकाे सरक्षण मा लाग्ने तथा सङ्घर्स साम्राज्यबाद सङ्ग हैन मुलुक कै प्रतिक्रिया बादि हरु सङ्ग गर्नुपर्छ प्रतिक्रियावादिहरु साफ हुनासाथ साम्राज्यबाद घुडा टेक्न बाध्य हुने जस्ता भ्रमित बिचार धारा प्रस्तुत गरे अफसाेच अाफु भने सदैब प्रतिक्रियाबादि साम्राज्यबादि तथा पुजिबादि काे तालमा वरिपरि नाचिरहे ।Dr. Baburam

नेपालकाे माओवादी अान्दाेलनमा रिम काे ट्राटस्किबाद बिचारकाे प्रभाब परेकाे यथार्थता हामी देख्न सक्छाै माओवादी नेतृत्व तह बाहिर नाटकिय ढाचामा बिस्तार बादि तथा साम्राज्य वाद र पुँजिवादकाे बिरुद्दमा सिहं गर्जन हुने तर अाफुहरुचाहि मजाले बिस्तारबादि हरुकाे दरबार भित्र साम्राज्यबादि मुलुक मा उत्पादित मजाले बिस्तारबादि हरुकाे दरबार भित्र साम्राज्यबादि मुलुक मा उत्पादित माछाकाे चटनि सङ्ग भाेड्का दबाउने तथ्य हाम्रा अगाडि छ घाेसित रुपमा माअाैबाद कतै रिम काे ट्राटस्किबाद बिचारधारा स्विकारेकाे नदेखियता पनि तत्कालिन माओवादी नेता हाल नयाशक्ति का संयाेजक डा भटराइ ले पटक पटक सपना मा भ्रमित हुदै टास्किबाद काे अाैचित्य बारे बिचार प्रस्तुत गर्ने गरेका छन श्रृलङ्काकाे ट्राटस्किबाद उत्श्रिङ्खल राजनिति मा प्रबेस गर्दै हाल जातिबादमा धुर्विकृत रहेकाे सन्दर्भमा नेपालकाे माओवादी अान्दाेलन पनि बर्गकाे काे राजनिति लाई लात हान्दै अाधुनिक जातिबादलाई महत्व दिई क्षेत्रिय राजनिति मा धुर्विकृत हुँदै पतन काे बाटाे अनुसरण गरिरहेकाे तथ्य हाम्राे अगाडि छ ।

विभिन्न जातजाति धर्म भाषा माथि नमिठाे प्रहार गर्ने विभिन्न समुदाय उचालेर राज्य बिरुद्द अान्दाेलन गर्न लगाउने राज्य बिरुद्द अनावश्यक अफबाह फैलाउने अलग राज्य माग्न उक्साउने जस्ता कार्य यसकै उपज हुन्

डा भटराइ अाफ्नाे बाैद्दिक क्षमता काे व्यापार गर्न माहिर मानिन्छन जनयुद्द ताका बाहिरि सतह मा प्रचण्डपथ हाबि देखियता पनि डा. भट्टराई ले विभिन्न बाह्य शक्ति तथा दिल्लि दरबार काे अाडमा प्रचण्ड लाई नचायकाे बर्तमान मा पुष्टि हुन अाउछ ट्राटस्किबाद चिन्तनबाट ग्रस्त भटराइ साेहि नीति अपनाउदै देशमा बिस्तारबाद साम्राज्यबाद तथा पुँजिवादलाई सहज रुपमा वातावरण बनाइदिने ग्रिहकार्यमा भरपुर जुटेका छन मुलुकमा पुँजिवाद काे प्रबेस सङ्गै दिगाे बिकास तथा अार्थिक स्रम्रिद्दिले व्यापक रुपलिने भ्रम उनमा हाबि छ अफसाेच बिस्तार बादि साम्राज्य बादि हरुकाे प्रबेश निकट भबिस्यमा नबउपनिबेसबादि रुपलिदै पुँजिवाद हिस्रक रुपमा प्रस्तुत हुने कुरा काे मुल्याङ्कन न कहि कतै चुकेका छन हाल डा भटराइ लगायत केही पात्रहरु नेपालमा द्दन्द काे खेति गर्न चाहान्छन किनकि हाम्राे मुलुकमा बिस्तारबादि तथा साम्राज्य बादकाे प्रबेस सहज अबस्य छैज । विभिन्न जातजाति धर्म भाषा माथि नमिठाे प्रहार गर्ने विभिन्न समुदाय उचालेर राज्य बिरुद्द अान्दाेलन गर्न लगाउने राज्य बिरुद्द अनावश्यक अफबाह फैलाउने अलग राज्य माग्न उक्साउने जस्ता कार्य यसकै उपज हुन्  ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण