गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारदलितका अधिकार कटौती गरेको भन्दै गुल्मीका दलित अधिकारकर्मी हरुद्धारा एक घण्टा चक्का जाम ।।

दलितका अधिकार कटौती गरेको भन्दै गुल्मीका दलित अधिकारकर्मी हरुद्धारा एक घण्टा चक्का जाम ।।

August 11, 2015३१० पटक

गुल्मी, २६ साउन ।।
नयाँ बन्न लागेको संबिधानमा दलित अधिकार कटौती गरिएकोमा दलित आन्दोलनमा गरिएको निर्मम घोर भत्र्सना गर्दै गुल्मी जिल्लाका बिभिन्न दलित अधिकारकर्मीहरुले एक घण्टा चक्क जाम गरेका छन् ।
उनिहरुले मंलवार बिहान ९ बजे देखि १० बजे सम्म एक घण्टा चक्का जाम गरेका थिए । एक घण्टा सम्म चक्क जाम हुँदा तम्घासबाट छुटने छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनहरु सुचारु भएका थिएन । जिल्लाका नेपाल उत्पीडित जातिय मुक्ती समाज, नेपाल दलित संघ, नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा, जातिय समता समाज, दलित महिला संघ गुल्मी लगायत संघ संस्थाहरुलेको आयोजनामा एक घण्टा चक्का जाम गरेका थिए ।
अधिकार्कीहरुले उनिहरुले संबिधानमा दलित सुनिश्चित गरियोस भनी गरिएको दलितहरुको शान्तिपुर्ण आन्दोलनमा निर्मम दनमा संग्लन सबैलाई कडा कारवाहीको माग गरेका छन् । संबिधानको प्रस्तावनामा सदियौ देखि दलित समुदायमाथि हुँदै आएको जातीय छुवाछुत र विभेदको आत्मालोचना सहित वाक्यांस थप गर्न माग गरेका छन् । राजनितीक संरचनामा जनसंख्याका आधारमा दलित समुदायको प्रतिनिधित्वको व्यावस्था गर्न र महिला, मधेसी, अपाङ्ग, पिछडिएको वर्ग लगायतका क्षेत्रमा छुिट्टइका कोटामा दलितहरुलाई समेत सानुपातीक प्रतिनिधित्व हुँने व्यावस्थाको लगायका महत्वपुर्ण माग राखेको नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले जानकारी दिँए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण