गृहपृष्ठ » मुख्य समाचार, समचारभोज–भतेरको थलो बनाउदै जि.बि.स. स्थानिय बिकास अधिकारीको मनमर्जी ।

भोज–भतेरको थलो बनाउदै जि.बि.स. स्थानिय बिकास अधिकारीको मनमर्जी ।

May 1, 2016११९ पटक

उज्यालो लाल्टिन
बाजुरा बैसाख १९ । बिकासे थलोको रुपमा रहेको जिल्ला बिकास समिति बाजुरा भोज भतेरको थलो बन्दै गएको छ ।  स्थानिय ब्यक्तीहरुको विबाह, ब्रतबन्ध,पास्नी र अन्य ब्यक्तीगत कर्मको थोज भतेरको थलो बनाउनमा जिम्मेवारी ब्यक्तीको गल्ती भएको कुरा साबित गर्न सकिन्छ । यसरी बिहीबार सरकारी कार्यलयहरु नेपाल सरकारको नियमानुसार १० बजेदेखी ४ बजे सम्म जनतालाई सेवा प्रबाह गर्नकालागी की सार्बजनिक भोज-भतेरको थलोका रुपमा प्रयोग गर्ने मुखयदोसीका पात्र स्थानिय बिकास अधिकारी भएको मानिएको छ ।

यसरी जिल्लाको समग्र बिकासका लागी सेवा प्रबाह गर्ने जिल्ला बिकास समितिको कार्यलयले सरकारी नियमानाुसार कार्यलय बाट सेवा प्रबाह गरिरहेको समयमा जि.बि.सलाई प्राङ्गण सार्बजनिक भोजभतेरको  थलो बानाइएको पाइएको छ । कार्यलय सञ्चालन भैरहेको समयमा कार्यलय परिसर भित्रै बिबाहको खुसीयालीमा भोज भतेर किन गरिइएको हो भनर स्थानिय बिकास अधिकारीलाई सोधपुछ गर्दा प्राङ्गण आजकालागी भाडामा दिइएको बताउनु भएको छ के यस्तो सार्बजनिक स्थल लाई भोज भतेरको थलोको प्रयोग गर्दा उचित होला त ? प्रश्न गम्भिर र जि.बि.सलाई स्थानिय बिकास अधिकारीले नै खेलौना बनाई जनताहरुको टाउकोमा टेकेको पाइएको छ । जुनसुकै शिर्षकमा पनि जिल्ला बिकास समितिलाई कमाउने भाँडोको प्रयोगमा त ल्याएको होइन ? केही सेवाग्राहीहरुको गुनासो हेको छ । खुला रुपमा मधिरा सेवन  गरी रमाइलो गरेको पाइएको सम्बन्धीत कार्यलय प्रमुखले हेरेर बसेको  कुरा सोचनिय रहेकोछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण