गृहपृष्ठ » पत्रपत्रीकामन्त्री क्वार्टर नै असुरक्षित

मन्त्री क्वार्टर नै असुरक्षित

May 3, 2016९५ पटक

काठमाडौं, बैशाख २१ । सरकारले मन्त्रीहरूको आवासका लागि उपलब्ध गराएको ललितपुरको पुल्चोकस्थित क्वार्टर नै असुरक्षित रहेको खबर आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।

त्यसले गर्दा मन्त्रीको निन्द्रानै हरण गर्ने अवस्था सिर्जना भएको छ। पुनरावेदन अदालत पाटनले निर्माण गर्न लागेको नयाँ भवनको कारण मन्त्री क्वार्टर असुरक्षित भएको हो।

६ तले भवन निर्माणका लागि दुई तला अन्डरग्राउण्ड बनाउन जग खन्ने क्रममा मन्त्री क्वार्टर र केही स्थानीयको घर पनि जोखिममा परेका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण