गृहपृष्ठ » समचारपानि पर्यो असिना झर्यो…

पानि पर्यो असिना झर्यो…

May 4, 2016१२९ पटक

ज्यालो संवादाता
रुपन्देही ,बैसाख २२ । रुपन्देही ,नवलपराशी लगाएत आसपासका क्षेत्रमा पानि परे संगै कृषक खुसी भएका छन । लामो समयको खडेरीका कारण खेतमा लागाएको मकै लगाएताका बालि नाली सुक्न थालेपछि किसानमा नैराश्यता छाएको थियो । खडेरीका कारण पानि सुक्ने , बिभिन्न स्वस्थ्य समस्याहरु देखिएका थिए ।pani copy

बन डढेलो पनि ब्यापक बन्दै गइरहेको थियो । पानि संगै साना असिना पनि परेको थियो यद्दपी बालिनालीलाई भने क्षती पुर्याएको छैन । लामो समयको खडेरीले आहात भएका मानिसहरुलाई पानीले राहातको महशुस गराएको छ । खडेरीका कारण जमिन मुनी बस्ने जिवहरुले बाहिर निस्केर आतङ्क मच्चाउन थालेका थिए । लामो समयको खडेरी पश्चात बर्षा भएका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले खान पानमा ध्यान दिन चिकित्सकरुको सल्लाहा रहेको छ ।

फोटो–अर्जुन बिक

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण