गृहपृष्ठ » बिचार/ब्लगटुट्दै गरेकाे राजनैतिक लगाम

टुट्दै गरेकाे राजनैतिक लगाम

May 5, 2016४५१ पटक

– भिम खनाल
articalयतिबेला नेपाली राजनैतिक बजार पुन चर्कियकाे छ विशेष: श्रीमती उपचार काे नाममा दिल्लि दरबार काे दर्सन गर्न फाल हालेका काग्रेस तथा प्रजातन्त्र का ठेकेदार भक्ति स्तितुति गायर फर्कने क्रममा सिंहदरबार काे ठेक्का लिने जिम्मा अासिर्बाद काे रुपमा थमाईयकाे छ बर्तमान अाेलि नेत्रुत्व काे गठबन्धन सरकार लाई राताे कार्ड प्रयाेग गर्ने क्रममा यसपालि पनि अाफुलाई अादर्सकाे ठेकेदार ठान्दै सहिद काे खेति गर्न पल्केकाे माअाैबादि तथा प्रचण्ड लगायत लाई ललिपप बाडियकाे छ ।बिगतका महत्व पुर्ण राजनैतिक निर्णय हरुमा जस्तै यसपटक पनि अाेलि नेत्त्रुत्व काे सरकार लाई खुडा टेकाउने खेलमा भारतिय गुप्तचर सस्था विभिन्न बाह्य तथा अान्तरिक तत्वहरुले काठमाडाै काे खाल्टाे भरिभराउ छ बिगतमा जब दिल्लि प्रति माअाैबादि नरम भयर प्रस्तुत हुन थाल्छ तब काग्रेस माअाैबादि प्रति लचिलाे हुनुले दिल्लि माअाैबादि र काङ्गेस समन्ध पुष्टि हुन अाउछ ।

नेपाल वायु सेबा निगम माथिल्लाे तामाकाेसि डाफर काण्ड जनक शिक्षा किताब काण्ड पसुपति पेट्रेलियम काण्ड मेलम्चि खानेपानि जुन काङ्ग्रेसिहरुका कुख्यात सार्बजानिक भस्टाचार हुन ।

अाज सम्म मुलुकमा जुन डर लाग्दा काण्ड या भस्टाचार भए ती काङ्ग्रेस एमाले मिलेर गरेका थिए काङ्ग्रेस सरकार मा गै सकेपछि कुनै न कुनै रास्ट्रघात गरेर छाड्ने तथ्य हाम्रा अगाडि प्रस्ट छ जसलाई अाज सम्म मुलुक काे दाेस्राे ठुलाे ठेकेदार सम्झने एमाले ले समर्थनका तालि बर्षाउने गरेकाे थियाे । नेपाल वायु सेबा निगम माथिल्लाे तामाकाेसि डाफर काण्ड जनक शिक्षा किताब काण्ड पसुपति पेट्रेलियम काण्ड मेलम्चि खानेपानि जुन काङ्ग्रेसिहरुका कुख्यात सार्बजानिक भस्टाचार हुन । यी बाहेक गण्डक सम्झाैता टनकपुरबाध सुस्ता कालापानि अतिक्रमण दशगजा लगायत का सिमा अतिक्रमण मा काग्रेस कै हात रहकाे हाम्रा अगाडि प्रस्ट छ ।

यहाँ थुप्रै राजनैतिक घटनाहरु भए बिलम्ब नत सान्ति अायाे न सम्रिद्दि उल्टै अस्थिरता या असभ्य राजनिति ले जरा गाडेकाे छ देशभर भाेका नाङ्गा पेटहरु बुलन्द हुने क्रममा कहिल्यै नागरिक का अाबाज सम्बाेधन गरिएन

अफसाेच हामी नेपालिका लागि सार भन्दा सिदान्त प्याराे छ । यतिबेला भारतिय नाकाबन्दि तथा प्राक्रितिक बिपत्तिका कारण नागरिक हरु चर्काे मूल्य ब्रिदि खादान्न अभाब जस्ता समस्याका कारण अतालियका छन राज्य का नागरिक हरु सरकार हुनुकाे अनुभव सम्म गर्न भ्यायका छैनन तर यी मानबिय संवेदना हिन पसुहरु भने सिर्फ राजनिति सङ्ग जाेडियकाे सत्ता शक्ति र सिदान्तिय लडाइमा छन ।बिगत ६५ बर्ष देखि नेपाल निरन्तर राजनैतिक संक्रमण मा रहदै अाएकाे छ जुन क्रम मा साशक या ब्याबस्थाहरु बदलिरहन्छन र याे बिषय अब नेपालिका लागि कुनै नाैलाे या अनाैठाे पक्कै लाग्ने छैन राज्यका हरेक नागरिक हरु प्रस्ट छन कि जुनै पनि सिदान्त या बादले राज्य सन्चालन काे ठेक्का लियपनि नागरिक काे भागमा मिल्ने थप कस्टपुर्ण जिबनसैलि या पीडा हाे त्याे मुलुक मा हरेक बर्ष सम्बिधान सरकार या कानुन परिबर्तन भईनैरहन्छ अफसाेच देशकाे मुहार या नागरिक काे अबस्थामा कहिल्यै परिबर्तन हुन सकेन यहाँ सिर्फ अाअाफ्नाे सिदान्त र ब्याक्तिगत स्वार्थ पूरा गर्ने अभिलासा राख्दै अास्वासन का पाेका बाडिन्छ र भाेकाे पेट भर्न लगाईन्छ भाेकाे पेटले अादर्स माग्थ्याै या अन्न ती टन्न नागरिक काे रगत र पसिना चुसेर टन्न अघायका किर्ना हरुलाई हेक्का हुने कुरै भयन ।
यहाँ थुप्रै राजनैतिक घटनाहरु भए बिलम्ब नत सान्ति अायाे न सम्रिद्दि उल्टै अस्थिरता या असभ्य राजनिति ले जरा गाडेकाे छ देशभर भाेका नाङ्गा पेटहरु बुलन्द हुने क्रममा कहिल्यै नागरिक का अाबाज सम्बाेधन गरिएन । यी राजनिति गर्नेहरुबाट सिर्फ वाद या सिदान्त परिबर्तन नै अार्थिक सम्ब्रिद्दि र समाज रुपान्तरण काे मुख्य हाे भन्ने जस्ता भम छरियाे 0६२-६३ काे जनअान्दाेलन पश्चात् मुलुकमा युद्द अातङ्क मच्याइरहेका माअाैबादि हरु राजनिति काे मुल धार मा फर्किए हुन त माअाैबादि जनयुद्द कदापि समाज रुपान्तरण या जनबादि क्रान्ति काे अभिलासा ले थियन लड्ने हरु परिबर्तन कै लागि लडेका थिए यसमा दुई मत छैन तर नेत्रुत्व तह भने साम्राज्यबादले फ्याकेकाे डलरकाे जालमा झाेलामा डलरकाे खेति गर्ने लालच मा देशभर अातङ्क मच्याइदिए ।
अत उनले यात राज्य का हरेक निकाय हरु प्रयाेग गरि झाेलेबाद र अादर्स वाद काे अन्त्य गर्दै नागरिक का तनाम समस्या हरु सम्बाेधन गर्नु र यउटा तानाशाह पधानमन्त्रिकाे रुपमा प्रस्तुत हुनु या त्याे मुलुक जसकाे थियाे उसलाइ राज्य काे साचाे जिम्मा लगाउनु काे बिकल्प छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण