गृहपृष्ठ » अार्थिक, स्वास्थ्यपोसाक वितरण ।।

पोसाक वितरण ।।

August 5, 2015५३६ पटक

श्राबण २० गते ।।
पाल्पाको रामपुरमा नेपाल टे«ड युनियन काँग्रेसले अति विपन्न, न्यून आय भएका श्रमिकका बालबालिकालाई पोसाक वितरण गरेको छ ।
जापानी सहयोगी संस्था जिलाफको सहयोगमा ५० जना श्रमिकका बालबालिकालाई पोसाक वितरण गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्यले विपन्न वर्गका बालबालिकालाई विद्यालय जादा विद्यालय पोसाक पनि नभएको देखिएपछि पोसाक वितरण गरेको जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण