गृहपृष्ठ » फोटो ग्यालरीबोक्नै पर्यो भारी

बोक्नै पर्यो भारी

August 11, 2015३९७ पटक

 

श्रीमान बिदेश जानु भाछ खै कमाई राम्राे छैन भननु्हुन्छ।कमाइ राम्रा हुनेहरुका त श्रीमतीहरु सबै बच्चालाइ ब्राेडिङ स्कुल पढाउने भनेर शहर तिर लागे हामी अभागीलाइ चै सधै घासकाे भारीले छाडेन थुक्क अभागी कर्म।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण