गृहपृष्ठ » राजनीतिराजदूत उपाध्यायलाई फिर्ता बोलाएकोमा काँग्रेसको आपत्ति

राजदूत उपाध्यायलाई फिर्ता बोलाएकोमा काँग्रेसको आपत्ति

May 7, 2016८१ पटक

काठमाण्डौं, वैशाख २५–

10404492_732464476845829_1032139575003242269_n-370x370

नेपाली काँग्रेसले भारतकालागी नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय प्रति आपत्ति जनाएको छ । काँग्रेसले उपाध्यायलाई फिर्ता बोलाउनुको कारण समेत माग गरेको छ ।

व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली काँग्रेसका साँसद प्रकाशशरण महतले राजदूत उपाध्ययलाई फिर्ता बोलाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

 उहाँले प्रतिशोधको राजनीति गरेको भन्दै ओली सरकारको आलोचना समेत गर्नुभयो ।

मधेस केन्द्रीत दलहरुले वहिष्कार गरेको आजको बैठकमा बजेट बारेको छलफल केन्द्रीत  छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण