गृहपृष्ठ » खेलकुद, समचार, समाचारहरुदेवदहमा प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

देवदहमा प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

May 10, 2016२९२ पटक

उज्यालो लाल्टिन
देवदह २८ बैसाख । डि युनिटी यूवा क्लब देवदहको आयोजनामा देवदहमा प्रथम खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । समग्र देवदह क्षेत्र र खेलकुदको विकासको लागि देवदहको पानवारी खेल मैदानमा प्रतियोगिताको आयोजना हुने भएको हो ।footbal  जेष्ठ ८ गतेबाट हुने प्रतियोगितामा रुपन्देही नवलपरासी पाल्पा कपिलवस्तु लगायतका जिल्लाबाट पनि सहभागिता रहने क्लबका अध्यक्ष दुर्गा तिवारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण