गृहपृष्ठ » मनोरञ्जनगायक नमराज पाण्डे कमेडी मा पनि चर्चा बटुल्दै भिडियो हेर्नुहोस ….

गायक नमराज पाण्डे कमेडी मा पनि चर्चा बटुल्दै भिडियो हेर्नुहोस ….

May 10, 2016६७३ पटक

उज्यालो संवाददाता
२८ बैशाख
दर्जनौ नेपाली लोक तथा दोहरी गित मार्फत दर्शक तथा श्रोताहरुको मन मनमा बस्न सफल अर्घाखाँची निवासी युवा गायक नमराज पाण्डे कमेडिमा समेत चर्चा बटुल्दै छन।
एक्लो जिबन काट्नै गारो भो बाट आफनो साँगितिक जिबन सुरुवात गरेका पाण्डे ले दर्जनौ गिती सँग्रहमा आवाज दिएका छन। उनले कहिले दिल भित्र कि माली ।पापी दुनिया ,आशु धाराले ,नक्कली मा परियो ,तिम्रो कुरा अन्तै चलेसी ,त कहिले भैसी साटेझैँ बुढी साट्न मिल्नि भए लगायतका बोलको गित सर्वाधिक चर्चामा छन।पछिल्लो समयमा कमेडीमा बढी आउन थालेका छन् उनी।भैसी साटेझैँ बाट कमेडी मा प्रबेस गरेका पाण्डे २ दर्जन भन्दा बढी गीत मा कमेडी को भूमिका मा देखिएका छन् ,यती मात्र नभएर लुम्बिनी अञ्चल भर एकै साथ आउन लागेको साप्ताहिक सिरियल यो जिन्दगि मा पनि कमेडी पात्र को भूमिकामा आउन लागेको उनले जानकारी दिए।
अहिले रिलिज को क्रममा रहेको चढदो जवानी नामक गीत मा ज्योति मगर संग कमेडी को रुपमा पस्तुत भएका छन् सोहि गीत को  रिपोर्ट रिलिज भएको र गीत आउने तयारि रहेको बताए अब को तीज मा आफ्नै सोर ।लय र सब्दमा चार ओटा गीतको तयारी भैरहेको उनले बताए फरक कथा ,र कमेडी गीत बनाउन रुचाउने पाण्डेले सबै कमेडी र पृथक गीत बनाएको बताए। पाण्डेले अभिनय गरेको यो पछिल्लो ज्योति मगर संग को

भिडियो हेर्नुहोस ,,,,

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण