गृहपृष्ठ » मुख्य समाचार, समचार

March 13, 2017 | Posted by Admin | मुख्य समाचार, समचार

कर्मचारी यूनियन ( संघ ) को नेतृत्व युवा ब्यक्तीत्व लामीछानेको हातमा

नवलपरासी , ३० फागुन । नेपाल निजामती कर्मचारी यूनियन ( संघ ) नवलपरासीको सातौं जिल्ला अधिबेशनले सुनिल लामिछानेको अध्यक्षतामा १५ सदस्सीय नयां कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा मोहम्मद ओजीम आलम ,महिला उपाध्यक्षमा...

पूरा समाचार >

March 11, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति, विशेष, समचार

बृहत् तरूण भेला सम्पन्न

रविन शर्मा चापागाईं ,२८ फागुन २०७३ नेपालि काग्रेशको भातृ संगठन नेपाल तरुण दल जहदा गाउ कार्य समिति को बृहत भेला जहदा ३ मा सम्पन्न भएको छ । समितिका अध्यक्ष राजकुमार शाहिको अध्यक्षता भेला सम्पन्न भएको...

पूरा समाचार >

March 9, 2017 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार

भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु, प्रहरीसहित थुप्रै घाइते

महेन्द्रनगर, २६ फागुन । कल्भर्ट निर्माण विवादले उग्र रुप लिँदा कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । घटनास्थलमा रहेका पत्रकार हरिशचन्द्र बागका अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले...

पूरा समाचार >

March 7, 2017 | Posted by Admin | मुख्य समाचार, समाचारहरु

मधेशी माेर्चाद्वारा शाेकसभा,संविधान संशोधन नभए चुनाब नहुने ।

नन्दु यादव/रविन शर्मा चापागाई , फागुन२४ गाेपिगज सयुक्त लाेकतान्त्रिक मधेधीमाेर्चाले नवलपरासीकाे गाेपिगन्जमा अाज शाेक सभा सम्पन्न गरेकाे छ।हिजाे सप्तरीकाे राजबिराजमा प्रहरीकाे गाेली लागेर मृत्युभएकाहरुका अात्मा चिर शान्तिका लागि शेाक सभा गरिएकाे संयुक्त मधेशी माेर्चा नवलपरासीले...

पूरा समाचार >

March 2, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार, समाचारहरु

तपाईके नाम भोटर लिष्टमा छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस् ।

काठमाडौं,फागुन – २० वर्षपछि २०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको माहोल तातिदै गएको छ । चुनावको समय नजिकिदै जादा घर गाँउमा चुनावी माहोल अझै बढ्दै गइृरेहको छ । नजिकिदैँ गर्दा गाँउघरमा...

पूरा समाचार >

February 24, 2017 | Posted by Admin | देवदह विशेष, मुख्य समाचार, समचार

” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, मायादेवी अनाथ असहाय बालबालिका...

पूरा समाचार >

February 19, 2017 | Posted by Admin | मुख्य समाचार, समचार, समाज

श्रीमानद्धारा अागाे लगाई श्रीमतिको हत्या

नन्दु यादव/फाल्गुन ८ , बेलाटारी। नवलपरासीको पकलिहवा गा.वि.स.मा घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । शनिवार राति पकलिहवा गा.वि.स.वडा नं. ९ सकरदिनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष...

पूरा समाचार >

February 18, 2017 | Posted by Admin | देवदह विशेष, मुख्य समाचार

निशुल्क आँखा सिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न

उज्यालो लाल्टिन सम्बाददाता, फाल्गुन ७ / देवदह।  सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आइरहको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा ‘नेत्र जाँच तथा नेत्र दान ‘ शिबिर कार्यक्रम रुपन्देहिको देबदहमा सम्पन्न गरेको छ । रण अम्बिका...

पूरा समाचार >

February 12, 2017 | Posted by Admin | मुख्य समाचार, समचार

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

, काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा...

पूरा समाचार >

January 31, 2017 | Posted by Admin | मुख्य समाचार, स्वास्थ्य

तीन दिने शिविर समापन कार्यक्रम सम्पन्न

उज्यालो सम्बाददाता, माघ १८, बुटवल। महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम शिविर हिजो एक औपचारीक कार्यक्रम बिच समापन भएको छ ।लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लियो...

पूरा समाचार >

मुद्रा रुपान्तरण