गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचार, समाचारहरु, समाज

September 19, 2021 | Posted by YUVRAJ Chapagain | देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचार, समाचारहरु, समाज

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ । चौधरीले पश्चिम नवलपरासीमा नेकपा एस...

पूरा समाचार >

July 23, 2018 | Posted by Admin | देवदह विशेष, फोटो ग्यालरी, मनोरञ्जन, समचार, समाचारहरु

‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

सुरज भट्टराई/ देवदह : बर्बरी फेशन हाउसको आयोजना तथा लियो क्लब अफ लर्ड बुद्धको व्यवस्थापनमा ‘मिस देवदह – २०७५’को  दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने तथा यस...

पूरा समाचार >

June 23, 2018 | Posted by Admin | शिक्षा, समचार

एस.ई.ई. नतिजा आज । 

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।...

पूरा समाचार >

May 5, 2018 | Posted by Admin | आफ्नै खबर, देवदह विशेष, समचार

देवदहमा उज्यालो लाल्टिन प्रतिष्ठनको क्यालेनडर विमोचन कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख २२ । सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई अहोरात्र लागि परेको उज्यालो लाल्टीन प्रतिष्ठानले देवदहको कर्यालयमा क्यालेन्डर...

पूरा समाचार >

April 23, 2018 | Posted by Admin | शिक्षा, समचार, समाचारहरु

महामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख १० । महामाया भवानी मा.वि देवदह ४ भवानीपुरमा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गरिब, निमुखा तथा आर्थीक अवस्थाले निम्न आयश्रोत भएका बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत नहोउन भन्ने उद्देश्यका साथ देशब्यापी रुपमा...

पूरा समाचार >

April 7, 2018 | Posted by Admin | मनोरञ्जन, समचार

चर्चित गायक पुस्कर सुनुवारको (टाला टुली बटुली) गीतको धमाकेदार भिडियो बजारमा ।

चैत २३ काठमाण्डौ । गायक संगीतकार पुस्कर सुनुवार र गायिका अमृता लिम्बुको बहु प्रतिक्षित रमाइलो गीत टाला टुली बटुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सानो बाल्यकालमा खेलिने खेल अथवा भनौ ताला तुली बटुलेर...

पूरा समाचार >

March 9, 2018 | Posted by Admin | देवदह विशेष, पत्रपत्रीका, फोटो ग्यालरी, भिडियो, मुख्य समाचार, विशेष, शिक्षा, समचार, समाचारहरु, समाज, स्वास्थ्य

देवदहमा ५ सय लिटर घरेलु मदिरा नष्ट

देवदह/ २५ फागुन/ देवदह प्रहरी चौकीले मानव स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै करिब ५ सय लिटर घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ। देवदह क्षेत्रका होटेल तथा पसलहरुबाट बरामद मदिरा शुक्रबार नस्ट गरीएको हो। देवदह...

पूरा समाचार >

January 25, 2018 | Posted by Admin | देवदह विशेष, मनोरञ्जन, मुख्य समाचार, समचार, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु

आज देखि चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ सुरु

देवदह, माघ ११। भग्वाना गौतम बुद्धको मावली थलो  रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गर्नु  भएको छ ।उद्घाटन गर्दै अध्यक्ष दहालले बामगठवन्धनलाई जनताले...

पूरा समाचार >

January 2, 2018 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार, समाज, स्वास्थ्य

गुल्मीका छात्राहरुले भन्छन्, ‘महिनावारीका कुरा गर्न लजाउँदैनौ’

गुल्मी संवाददाता १९ पुस । गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन् । मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् । सेवा सञ्चार गुल्मीद्धारा...

पूरा समाचार >

January 1, 2018 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज

मुख्य सडक नै साघुरो

सलिम अन्सारी,प्यूठान / क्षमताभन्दा बढि भारका गाडि चल्दा सडक दिनहुँ जिर्ण हुँदै छ। खाल्डाखुल्डि बढेका छन। जिल्लाको मुख्य सडकखण्ड साँघुरो हुँदा यातायात असहज छ। भालुवागँ प्यूठान सडकखण्डमा सवारी सँख्या बढेपछि दुर्घटनाको जोखिम समेत थपिएको छ।...

पूरा समाचार >

मुद्रा रुपान्तरण