गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, देवदह-रत्न, शिक्षा, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु

October 2, 2021 | Posted by Admin | आफ्नै खबर, देवदह विशेष, देवदह-रत्न, शिक्षा, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

देवदह,१५ असोज उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार...

पूरा समाचार >

September 30, 2021 | Posted by Admin | बिचार/ब्लग, समाचारहरु, साहित्य

राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक

१४ असोज । लेखक राजु अधिकारीको पहिलो उपन्यास ‘राज्याभिषेक’ सार्वजनिक भएको छ । पुस्तकको विमोचन लेखक अधिकारीले चीन र कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले अनलाइनमार्फत गरेका छन् । उपन्यासमा पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय...

पूरा समाचार >

September 23, 2021 | Posted by Rabin Sharma | समाचारहरु, समाज, स्वास्थ्य

एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न

भैरहवा, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र, प्युठानले आफ्नो आँखा उपचार...

पूरा समाचार >

September 19, 2021 | Posted by Admin | राजनीति, समाचारहरु

नवलपरासीका स्थानीय तहमा नेपाली कांग्रेसको कुन गुटले मार्ला बाजि ?

युबराज चापागाईं/ नवलपरासी,आश्विन ३ नेपाली कांग्रेसको १४ औं महाधिवेशन बिवादका बिच पनि सम्पन्न हुदै छ । देशभर केहि वडा बाहेक अधिकामश वडामा सहमति र निर्वाचन मार्फत अधिवेशन सम्पन्न भएका छन। पालिकाको अधिवेशन हुने बेला निर्वाचन...

पूरा समाचार >

September 19, 2021 | Posted by YUVRAJ Chapagain | देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचार, समाचारहरु, समाज

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ । चौधरीले पश्चिम नवलपरासीमा नेकपा एस...

पूरा समाचार >

September 11, 2021 | Posted by Suraj Bhattarai | समाचारहरु

उज्यालोमा निःशुल्क शेयर बजार तालिम सम्पन्न

उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उज्यालोमा निःशुल्क शेयर बजार विषयक तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम भर्चुअल माध्यम जुम एपबाट सम्पन्न गरिएको थियो । सो तालिममा ७० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिममा शेयर...

पूरा समाचार >

September 4, 2021 | Posted by Suraj Bhattarai | समाचारहरु

संगम युवा क्वलको भवन उद्घाटन, रक्तदान तथा दर खाने कार्यक्रम सम्पन्न

सुरज भट्टराई । रुपन्देहीको देवदह नगरपालिका वडा नं ३ सेमरानामा अवस्थित संगम युवा क्लबको भवन उद्घाटन गरिएको छ । देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच क्लबको भवन उद्घाटन...

पूरा समाचार >

September 2, 2021 | Posted by Admin | समाचारहरु

उज्यालोमा शेयर बजार तालिम

“उज्यालोमा निःशुल्क शेयर बजार तालिम” लगानीमा निहित रहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दे शेयर बजारका बारेमा विशिष्ट ज्ञान राख्नुहुने ब्यक्तित्वहरुबाट शेयर बजार सम्बन्धि ज्ञान र अनुभव प्रदान गर्ने हेतुले यस उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा “उज्यालोमा निःशुल्क...

पूरा समाचार >

July 23, 2018 | Posted by Admin | देवदह विशेष, फोटो ग्यालरी, मनोरञ्जन, समचार, समाचारहरु

‘मिस देवदह-२०७५’ दोश्रो सिजनको तयारी तिव्र

सुरज भट्टराई/ देवदह : बर्बरी फेशन हाउसको आयोजना तथा लियो क्लब अफ लर्ड बुद्धको व्यवस्थापनमा ‘मिस देवदह – २०७५’को  दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरास्ट्रिय स्तरसम्म पुर्याउने तथा यस...

पूरा समाचार >

April 23, 2018 | Posted by Admin | शिक्षा, समचार, समाचारहरु

महामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख १० । महामाया भवानी मा.वि देवदह ४ भवानीपुरमा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गरिब, निमुखा तथा आर्थीक अवस्थाले निम्न आयश्रोत भएका बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत नहोउन भन्ने उद्देश्यका साथ देशब्यापी रुपमा...

पूरा समाचार >

मुद्रा रुपान्तरण